
बागलुङ, ४ जेठ
बागलुङ नगरपालिकाको मतगणना सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् । नगरमा नेकपा एमाले, राप्रपा र जनमोर्चावीच भएका चुनावी तालमेलभएको थियो ।
नेपाली काँग्रेसका मेयर तथा उपमेयरका उमेदवार बसन्तकुमार श्रेष्ठ र सकुन्तला शर्माले उमेदवारहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।
केहीबेरमा बिजय घोषणा गरिदै छ ।










