बागलुङमा १५ सय ९८ व्यवसायी तथा संघसंस्थाले कर बुझाएनन्

अर्जुन कार्की बागलुङ, १२ जेठ करदाता सेवा कार्यालय बागलुङमा दर्ता भएका ५ हजार ८१ व्यवसायी तथा संघसंस्थाहरु मध्ये १ हजार ५ सय ९८ व्यवसायी एवं संघसंस्थाहरुले...

पहिलो पटक पोखरा महानगरको मेयर एमालेको पोल्टामा

पोखरा, १२ जेठ पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार...

इरेक्सा तत्काल सञ्चालन गछौं – मेयर पोडेल

बागलुङ, ११ जेठ बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनक पौडेलले मजदुर किसान वर्गको दैनिकीसँग प्रत्यक्ष जोडिएको इरेक्सा व्यवसायलाई तत्काल संचालन गर्ने बताउनुभएको छ । भीमापोखरा युवा क्लब...

गल्कोट नगरका निर्वाचित जनप्रतिनिधीलाई काँग्रेसको बधाई

बागलुङ, ११ जेठ गलकोट नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई नेपाली काग्रेस गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीले स्वागत तथा वधाई ज्ञापन गरेको । दुदिलाभाटीको समग्र बिकासमा सहयोग...

सुन्दर नगरको लागि व्याख्या हैन काम गरौंः मेयर पौडेल

अर्जुन कार्की बागलुङ, ११ जेठ बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनक पौडेलले बागलुङ नगरलाई सुन्दर तथा सम्बृद्धिको लागि अब धेरै व्याख्या गरेर भन्दा पनि काम गरेर देखाउने...

नयाँ शक्तिको स्थानीय निर्वाचनमा सहभागि उम्मेदवारलाई सम्मान

बागलुङ, ११ जेठ नयाँ शक्ति पार्टी नेपाल बागलुङले स्थानीय निर्वाचनमा सहभागीभएका उम्मेदवारहरुलाई सम्मान गरेको छ । पार्टीले जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा नयाँ शक्तिबाट उम्मेदवारी दिएका...

गल्कोट नगरका विजयी प्रतिनिधीहरुको पदस्थापन

थम्मन थापा सन्देश गल्कोट, १० जेठ गल्कोट नगरपालिका वडा नं ७ र ९ बाट स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई आज आगाखेतमा पदस्थापना गरिएको छ । वडा कार्यालयको...

कहाँ बस्छन् जनप्रतिनिधी ? भवन नै छैन

बागलुङ, १० जेठ काठेखोला गाउँपालिकाको कार्यालय बिहुँको एक पुरानो घरमा भाडामा बसेको छ । कार्यकारी अधिकृत सहितका अन्य कर्मचारीलाई पनि त्यो भवन अपुग जस्तो थियो ।...

बागलुङका जनप्रतिनिधिहरुमा सहकारीकर्मीको बाहुल्यता

बागलुङ, १० जेठ जिल्लाका १० वटा स्थानीय निकायको प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष लगायत वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरुमा सहकारीकर्मीहरुको बाहुल्यता देखिएको छ । काठेखोला गाउँपालिकाको अध्यक्षमा...

काठेखोलामा गाउँ कार्यपालिकाको निर्वाचन प्रक्रिया शुरु, ६ प्रतिनिधिको लागि १२ जनाको उम्मेदवारी

बागलुङ, १० जेठ स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत काँठेखोला गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचित सदस्यहरुमध्येबाट गाउँ कार्यपालिकामा ४...

भर्खरै

धेरै पढिएका समाचार