धौलागिरी अस्पतालमा पिसिआर परिक्षण सुरुः २० जनालाई संक्रमण पुष्टि
बागलुङ, १७ बैशाख ।
बागलुङमा बिहिबार २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पताल बागलुङमा गरिएको पिसिआर परिक्षणमा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको...
शिक्षाका सरोकारवालालाई क्षमता विकास तालिम
बागलुङ, १६ वैशाख । जिल्लामा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालालाई क्षमता विकास तालिम प्रदान गरिएको छ । शिक्षा...
चिकित्सक र जनप्रतिनिधि सहित २७ जनालाई कोरोना पुष्टि
बागलुङ, १६ बैशाख । बागलुङमा बिहिबार हिरासतका कैदीबन्दी, चिकित्सक र जनप्रतिनिधि सहित २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको...
जनमोर्चाका सांसद शाही अस्पतालमा भर्ना
पोखरा, १५ बैशाख । जनमोर्चाका सांसद खिमविक्रम शाही चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् ।
उनका स्वकीय सचिव मिलन हमालका अनुसार दिउँसो १२ बजे...
गण्डकी सभामा दुई सांसद गयल, मोबाइल अफ
पोखरा, १५ बैशाख । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने बैठक चलिरहेका बेला आज २ जना सांसद अनुपस्थित भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद...
बागलुङकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु
बागलुङ, १५ बैशाख । बागलुङकी एक कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ११ की ६१ बर्षिया कोरोना संक्रमित महिलाको...
बागलुङमा दोस्रो डोज खोप लगाएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
बागलुङ, १४ बैशाख । बागलुङमा कोरोना विरुद्धको दोस्रो डोज खोप लगाएका दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा कार्यरत दुई जना...
जैमिनी नगरपालिकामा २४ गतेसम्म विद्यालय बन्द हुने
बागलुङ, १४ बैशाख । जैमिनी नगरपालिकाले १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको मंगलबार...
बागलुङमा थप चार जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, १४ बैशाख । बागलुङमा मंगलबार थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लाईफ केयर एण्ड डायनोस्टिक प्रा.लि.मा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका...
गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १४ वैशाख । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको...


















