निसीखोला गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो, २ को मृत्यु
बागलुङ, २० साउन
बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोका कारण दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर चार जना वेपत्ता...
‘मरेर बाँचेकी’ पुनको उपचारमा आर्थिक अभाव
नवीन शिशिर
बागलुङ, १६ साउन
‘लुपस’ रोगबाट ग्रस्त बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर– ४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस उपचारको क्रममा साउन तीन गते ग्राण्डि इन्टरनेशनल...
धौलागिरीमा नुन चिनीको कारोवारमा १६ प्रतिशतले वृद्धि
बिक्रम सुनार
बागलुङ, १६ साउन ।
साल्ट टे«डिङ कर्पोरेशन बागलुङमा आर्थिक वर्ष २०७३/७४ मा नुन, चिनी र रासायनिक मल बिक्री १६ प्रतिशतले वृद्धि भएको छ ।
गत...
बागलुङका बुढाले विश्व च्याम्पियनमा खेल्ने
बागलुङ, १६ साउन
२० औं विश्व च्याम्पियनशिप आइटीएफ तेक्वान्दोमा बागलुङका निदेश बुढाले नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने भएका छन् ।
इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजनामा २०१७ को सेप्टेम्बर...
बागलुङका दुई फुटबलर नेपाल यू–१८ को छनौट प्रशिक्षणमा
अर्जुन कार्की
बागलुङ, १२ साउन
बागलुङका दुई जना फुटबल खेलाडी नेपाल अन्डर १८ छनौटको प्रशिक्षणमा सहभागि भएका छन् ।
दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसीपको लागि बोलाईएको बन्द...
बागलुङमा ८० करोड रुपैयाँँ रकम फ्रिज
बागलुङ, ११ साउन
बागलुुङमा आर्थिक वर्ष ०७३/७४ मा करिव ८० करोड रुपैयाँ फ्रिज भएको छ । कुल विकास तथा पूर्वाधार बजेटतर्फ (पुँजीगत खर्च)अन्तर्गतको २३ प्रतिशत अर्थात्...
जीप दुर्घटना अपडेटः घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगियो
नवीन शिशिर
बागलुङ, ९ साउन
बागलुङको बडिगार्ड गाउँपालिका वडा नम्बर–५ ग्वालीचौरमा सोमबार बिहान जीप दुर्घटना हुँदा चार जनाको घटना स्थलमा ज्यान भएको छ भने ६ जना...
कालिका भगवती गुठीद्वारा चार जना पत्रकार पुरस्कृत
बागलुङ, ७ साउन
कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङका ४ जना पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
कालिका भगवती गुठीको प्रचार प्रसार र धार्मिक पर्यटन...
काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्ण विवरण
काठेखोला गाउँपालिकाको यस गरिमामय प्रथम गाउँसभाका प्रमुख अतिथि ज्यु, सभाको बिशिष्ट अतिथिज्युहरु, जिल्ला स्थित सम्पुर्ण राजनैतिक पार्टीका प्रमुख एवम प्रतिनिधि ज्युहरु, काठेखोला गाउँपालिका स्तरिय...
बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध
बागलुङ, ५ साउन
लगातारको अबिरल वर्षासँग बागलुङका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् ।
वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बन्नुका साथै यात्रामा...




















