बागलुङका दुई फुटबलर नेपाल यू–१८ को छनौट प्रशिक्षणमा
अर्जुन कार्की
बागलुङ, १२ साउन
बागलुङका दुई जना फुटबल खेलाडी नेपाल अन्डर १८ छनौटको प्रशिक्षणमा सहभागि भएका छन् ।
दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसीपको लागि बोलाईएको बन्द...
काठेखोला गाउँपालिकाको बजेट ३१ करोड ५३ लाख
बागलुङ, ३ साउन
बागलुङको काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि ३१ करोड ५३ लाख ५४ हजार बढीको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष अमर थापाले...
आमाले छोडेपछि टुहुरा बनेका निसीखोलाका दुई बालिका आर्मिको सहयोगमा मानव सेवा आश्रममा
बागलुङ, २८ असोज
आर्थिक रुपमा विपन्न र आमाले छोडेपछि टुहुरा बनेका दुइ बालिका सहित एक दृष्टी विहिनलाई मानव सेवा आश्रममा राखिएको छ ।
नेपाली सेनाको अर्जुन...
बागलुङकी साफियालाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल
अर्जुन कार्की
बागलुङ, २८ कार्तिक ।
बागलुङमा सवैभन्दा धेरै खेलिने खेलमा पर्छ भलिबल । राष्ट्रिय र जिल्ला स्तरीय प्रतियोगिता कम हुने गरेपनि बागलुङका गाउँघरमा हुने मेला...
काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्ण विवरण
काठेखोला गाउँपालिकाको यस गरिमामय प्रथम गाउँसभाका प्रमुख अतिथि ज्यु, सभाको बिशिष्ट अतिथिज्युहरु, जिल्ला स्थित सम्पुर्ण राजनैतिक पार्टीका प्रमुख एवम प्रतिनिधि ज्युहरु, काठेखोला गाउँपालिका स्तरिय...
यी हुन बागलुङमा बाम गठबन्धनका उम्मेदवारहरु (नामावली सहित)
बागलुङ, ४ कार्तिक
आगमी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङका तीन बाम राजनीतिक दलबीच संयुक्त प्यान निर्माण गरी चुनावमा जाने सहमति भएको...
बागलुङका दुई कराँते खेलाडी बंगलादेशमा च्याम्पिएन
बागलुङ, २७ साउन
सार्क राष्ट्र बंगलादेशमा आयोजित कराँते प्रतियोगितामा बागलुङका दुई जना खेलाडीले स्वर्ण पदक जितेका छन् ।
नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडी पादैं...
प्रतिनिधिसभा सदस्यका लागि बागलुङबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको नालीवेली
आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङका २ वटै निर्वाचन क्षेत्र नम्बरमा उम्मेदवारहरुको अन्तिम नावाली निर्वाचन कार्यालय बागलुङले प्रकाशित गरि सकेको छ...
एमाले बागलुङले सिफारिस गर्यो प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार
बागलुङ, १९ असोज
नेकपा एमाले बागलुङले आगमि मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारहरुको नामावली केन्द्रमा पठाउने निर्णय गरेको छ...
मालपोत कार्यालय बागलुङका प्रमुख शर्मा घुस लिदै गर्दा पक्राउ
बागलुङ, २६ असोज
मालपोत कार्यालय बागलुङका प्रमुख विश्वनाथ शर्मा घुस लिदैँ गर्दा रंगेहात पक्राउ परेका छन् ।
सेवाग्राहीबाट नगद १० हजार रुपैँया घुस लिदैँ गरेको अवस्थामा...



















