कुश्माका सहकारीहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउने प्रतिवद्धता
पर्वत, २० फागुन
कुश्मा नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि आयोजित २ दिने सहकारी व्यवस्थापन तथा क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न...
अभियान सहकारीको सदस्य शिक्षा कार्यक्रम
बागलुङ, ११ फागुन
परिवर्तित परिस्थितिमा सहकारीका सदस्यहरुलाई सचेतना प्रदान गर्ने उदेश्यका साथ अभियान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि एक दिने क्षमता अभिवृद्धि...
भीमापोखरामा प्रगति सहकारीको सेवा केन्द्र
बागलुङ, ४ माघ ।
प्रगति बहुउदेश्यीय सहकारी संस्था लि.बागलुङले काँठेखोला–२ भीमापोखरामा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ ।
सदरमुकाम बागलुङ बजारबाट शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको...
संकल्प सहकारीद्वारा राष्ट्रिय आविष्कारलाई सहयोग
बल बहादुर रोका
बागलुङ, ३ माघ ।
सङ्कल्प सहकारी संस्था बागलुङले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।
बागलुुङ बजार स्थितसहकारी संस्थाले आफ्नो आठौँ वार्षिकोत्सवको...
तंग्रामको साना किसान कृषि सहकारीको कारोबार ७ करोड ५६ लाख बढी
बल बहादुर रोका
बागलुङ, २६ पुस ।
बागलुुङको काठेखोला गाउँपालिका ४ तंग्राम स्थित साना किसान कृषि सहकारी सस्थाको २४ औँ साधारण सभा सम्पन्न भएको छ ।
साना...
राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा कंडेल निर्विरोध निर्वाचित
ललितपुर, २४ पुस
राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।...
राष्ट्रसेवक सहकारीको अध्यक्षमा गौतम चयन
बागलुङ, १९ पुस ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा कृष्ण प्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ ।
सहकारीको शनिबार भएको नवौं बार्षिक...
धनलक्ष्मी महिला सहकारीको कारोबार १ करोड ३ लाख बढी
बल बहादुर रोका
बागलुङ, १८ पुस ।
बागलुुङको काठेखोला गाउँपालिका ४ तंग्राम स्थित धनलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औ साधारण सभा सम्पन्न भएको...
बागलुङ महोत्सवः पुरुष भलिबलमा समुह चरणका खेल सकिए
बागलुङ, १७ पुस ।
बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल अन्तरगत समुह चरणका खेलहरु सकिएका छन् ।
लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा बिहीबार समुहचरणका खेलहरु सम्पन्न...
सहकारीले डुबाए सरकारी अनुदान
शिव उप्रेती
गोरखा, २८ मंसिर ।
सरकारी अनुदान १ लाख रुपैयाँ लिएर १० वर्षअघि खुलेका ६५ सहकारी पसल बन्द भएका छन् । ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’...




















