गल्कोटमा थप एक महिलालाई कोरोना पुष्टि
बागलुङ, २३ असार ।
बागलुङको गल्कोटमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाकी २४ बर्षिय...
बागलुङका दुई सहकारी एकिकरण हुने
सिर्जना कार्की
बागलुङ, २० असार । बागलुङका दुई सहकारी एकिकरण हुने भएका छन् । अन्तराष्ट्रिय सरकारी दिवसको अवसर पारेर एकता सहकारी संस्था लि. र कार्यक्षेत्रमा...
जनप्रतिनिधिलाई सुविधा दोब्बर
काठमाडाैं, ९ असार
कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि यातायातमा दोहोरो सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ ।
आन्तरिक मामिला तथा...
पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
पर्वत, ५ असार ।
पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण...
सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान
काठमाडौं, २३ जेठ ।
त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको...
खेलकुदको बजेट २ अर्ब ३६ करोड विनियोजन
काठमाडौं, १५ जेठ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा....
लकडाउन खुकुलो भएपछि खुल्न थाले देशभरका उद्योग
काठमाडौं, २७ वैशाख ।
बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन...
क्षमाप्रार्थी
यस खबरवे अनलाईनमा आज मिति २०७६ चैत २१ गते प्रकाशित नेपालमा कोरोना संक्रमितको संख्या ७ पुग्यो भन्ने समाचार गलत हुन पुगेकोमा क्षमाप्रार्थी छौं ।...
बेल्जियममा एक बिरालोमा देखियो कोरोना भाइरस
काठमाडौं, १६ चैत ।
बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ ।
द ब्रसेल्स टाइम्सका...
सहकारीको ब्याजदर अध्ययन गर्न समिति बनाइदै
काठमाडौं, ३० फागुन ।
सन्दर्भ ब्याजदर लागू गर्न नसकेको भन्दै आलोचित भएको सहकारी विभागले ब्याजदरको अध्ययनका लागि विज्ञ समिति बनाउन लागेको छ । सहकारीमा लागू...




















