
यस खबरवे अनलाईनमा आज मिति २०७६ चैत २१ गते प्रकाशित नेपालमा कोरोना संक्रमितको संख्या ७ पुग्यो भन्ने समाचार गलत हुन पुगेकोमा क्षमाप्रार्थी छौं । त्यसबाट पाठक वर्गमा पुग्न गएको असुविधा प्रति क्षमा माग्दै आगामी दिनमा यस्तो गल्ती नदोहोराउने प्रतिबद्धता व्यक्त गर्दछौं । –सम्पादक










