ढोरपाटनका बाढी पीडितलाई बागलुङ समाज आयरल्यान्डको सहयोग
अनिश खाती
बागलुङ, २४ कार्तिक । ढोरपाटन नगरपालिका–९ बोबाङमा गत भदौ १७ गते भुजिखोलामा आएको बाढीले बगाएर आफन्त गुमाएका पीडितहरुलाई बागलुङ समाज आयरल्यान्डले राहत रकम...
वकिल सहित बागलुङमा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, २४ कार्तिक । बागलुङमा वकिल सहित थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङका एक...
मृगौला पीडित कलाकार थापालाई झण्डै साढे ९ लाख सहयोग
बागलुङ, २४ कार्तिक । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाकोटस्थित जनसेवा युवा क्लवले मृगौला रोगी एक कलाकारलाई झण्डै साढे ९ लाख सहयोग जुटाएको...
बागलुङका सामुदायिक घरवासको मुख्य परिकार जङ्गली रातो च्याउ
खेमराज गौतम
गलकोट, २४ कार्तिक । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरवासको मुख्य परिकार हो जङ्गली रातो च्याउ । ताराखोलाको डुडेलेकको जङ्गलको...
यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे
काठमाडौँ, २३ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ ।
मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन...
बागलुङमा जुवा खालबाट ८ जना पक्राउ
राजेशचन्द्र राजभण्डारी
बागलुङ, २२ कार्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले जुवा तास खेलीरहेका ८ जना ब्यक्ति लाई पक्राउ गरि कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।
बागलुङ...
जनप्रतिनिधि, व्यवसायि र राजनितिकर्मी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ, २१ कार्तिक ।
बागलुङमा जनप्रतिनिधि, व्यवसायि र राजनितिकर्मी सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा आज...
स्वास्थ्यकर्मी सहित थप १० जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ, २१ कार्तिक ।
बागलुङमा एक जना महिला स्वास्थ्यकर्मी सहित थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा...
बागलुङमा जुवा खालबाट ५ जना पक्राउ
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १८ कार्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले जुवा तास खेलीरहेका ५ जना ब्यक्तिलाई पक्राउ गरेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ श्रीमाया...
जन्मदिनकै दिन लियो कोरोनाले ज्यान… यसरी गरियो दासंस्कार
बागलुङ, १८ कार्तिक । बागलुङका एक पुरुषको जन्म दिनकै दिन कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ का ६६ बर्षिय एक पुरुषको...



















