बागलुङको कुडुलेबाट रत्नेचौर जोड्ने झोलुङ्गे पुल बन्ने
बागलुङ, १८ कार्तिक । बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ नगरपालिका-४ कुडुले जोड्ने लामो झोलुङ्गे पुल बन्ने भएको छ । रत्नेचौरको बुढोचौर खेलमैदानदेखि ढोडेनी खोलामाथी...
धौलागिरी अस्पताल बागलुङमा एक कोरोना संक्रमितको मृत्यु
बागलुङ, १८ कार्तिक । बागलुङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ बर्षिय एक जना...
बागलुङमा यस वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने
गलकोट, १८ कार्तिक । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको...
बागलुङ नगरपालिकाका चार वटा वडा एक हप्तालाई लकडाउन
बागलुङ, १७ कार्तिक । बागलुङ नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ नम्बर वडा एक हप्तालाई लकडाउन गरिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय...
म्याग्दीमा यूवाहरुको दुई समुह बिच झडपः तीन जना घाईते, एकको अवस्था गम्भिर
म्याग्दी, १६ कार्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा यूवाहरुको दुई समुह बिच कुटाकुट भएको छ ।
शनिबार राति यूवाहरु बिच भएको झडपमा रातामाटाका ३५ बर्षिय...
आगन्तुक तान्दै मूर्तिकला सङ्ग्रहालय
राम थापा ‘अविरल’
बागलुङ, १५ कार्तिक । दशैँ मनाउन बुटवलदेखि गलकोट आउनुभएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोज्नुभयो । दशैँको भोलिपल्टै परियार...
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
वालिङ, १५ कार्तिक । स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी...
एक जना स्वास्थ्यकर्मी सहित बागलुङमा ९ जनालाई कोरोना संक्रमण
बागलुङ, १४ कार्तिक । बागलुङमा एक जना महिला स्वास्थ्यकर्मी सहित थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर...
म्याग्दीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच जना गम्भिर घाईते
म्याग्दी १४ कार्तिक । म्याग्दीको गलेश्वर सडक खण्डमा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छभने ५ जना गम्भिर घाईते भएका छन्...
कोरोना भाइरसको कारण गल्कोटका एक पुरुषको पोखरामा निधन
बागलुङ, १३ कार्तिक । बागलुङका एक पुरुषको कोरोना भाइरस संक्रमणको कारण बिहिबार पोखरामा निधन भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत...



















