होम आइसोलेसनमा बसेकाहरुसँग बागलुङ नगरपालिकाको टिमको भेटघाट
बागलुङ, १३ कार्तिक । बागलुङ नगरपालिकाको वडा नम्बर १, २ र ३ मा होम आइसोलेसनमा बसेका १३ जना कोरोना संक्रमितहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख सहितको...
कोरोना भाइरसको कारण पर्वतका एक होटल व्यवसायीको निधन
पर्वत, १३ कार्तिक । पर्बतको कुस्माबजारका एक होटल ब्यबसायीको कोरोना संक्रमणका कारण बिहीबार बिहान निधन भएको छ ।
कुस्मा नगरपालिका – ६ शिबालयचोकका ५५ बर्षीय...
पर्वतमा औषधी पसल सञ्चालक मृत भेटिए
पर्वत, १३ कार्तिक । पर्वतको मोदी गाउँपालिका ६ डिमुवाबजारमा औषधी पसल सञ्चालक मृत भेटिएका छन ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं ७ घर भै...
भीरबाट लडेर घाइते भएकी घर्तीलाई आर्थिक सहयोग
बागलुङ, १२ कार्तिक। बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ खहरेकी दीपा घर्तीको उपचारका लागि आर्थिक सहयोग जुटेका छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा...
वडाले टनेल उपलब्ध गराएपछि बेमौसमी तरकारी फलाएर आम्दानी गर्दै कृषक
बागलुङ, १२ कार्तिक । काठेखोला गाउँपालिका २ भीमापोखरा क्षेत्रमा अहिले जाताततै प्लाष्टिकका टनेल देखिन्छ । पहिले तराकारीका लागि सिजन कुर्नुपर्ने स्थानीय अहिले बेमौसमी तरकारी...
म्याग्दीको मुदी सडक सञ्जालमा जोडियो
म्याग्दी, १२ कार्तिक । म्याग्दीको धौवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँदेखि दरहँुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात...
बागलुङमा दुई फरार प्रतिवादी पक्राउ
बागलुङ, १२ कार्तिक । कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ का गणेश...
पर्वतको जलजलामा “एक घर एक पीसीआर” परिक्षण अभियान शुरु
पर्वत, १२ कार्तिक । पर्वतको जलजला गाउँपालिकामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि समुदायस्तरमा परिक्षणलाई व्यापक बनाइने भएको छ ।
संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेका...
म्याग्दीमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतिको हत्या
म्याग्दी, १० कार्तिक । म्याग्दीको मालिका गाउँपालिका-२ रुमको खवाङमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेर घर आएका...
सम्पर्क विहिन भनिएका दुई जना संक्रमित बानपा–१ र ९ का
बागलुङ, ६ कार्तिक । बागलुङमा बिहिबार कोरोना संक्रमण पुष्टि भएका ३६ बर्षिय पुरुष बानपा–९ र २४ बर्षिया महिला बानपा–१ का रहेको पुष्टि भएको छ...



















