स्वाब दिएर क्वारेन्टाइनमा नबसी अर्को जिल्ला पुगेकी महिलाको रिपोर्ट पोजेटिभ
बागलुङ, ६ कार्तिक । बागलुङमा बिहिबार कोरोना पुष्टि भएकी बैंककी एक जना कर्मचारी अर्को जिल्ला पुगेको पत्ता लागेको छ ।
कोरोना परीक्षणको लागि स्वाब दिएपछि...
बागलुङमा दुई जना संक्रमित सम्पर्क विहिन
बागलुङ, ६ कार्तिक । बागलुङमा बिहिबार थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा आज गरिएको पिसिआर परीक्षणमा बागलुङका...
म्याग्दीमा स्वास्थ्यकर्मी र गाउँपालिका कर्मचारी सहित ५ जनालाई कोरोना पुष्टि
म्याग्दी, ६ कार्तिक ।
म्याग्दी जिल्लाको बेनी अस्पतालका दुई जना स्टाफ नर्स र गाउँपालिका कर्मचारी सहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार...
स्वास्थ्य कार्यालय बागलुङका कर्मचारीलाई कोरोना पुष्टि
बागलुङ, ५ कार्तिक । स्वास्थ्य कार्यालय बागलुङका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा स्वास्थ्य कार्यालय...
म्याग्दीका कोरोना संक्रमित बृद्धको पोखरामा मृत्यु
म्याग्दी, ५ कार्तिक । कोरोना संक्रमित थप एक म्याग्देलीको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड–१९ उपचार...
जनप्रतिनिधि सहकारीका कर्मचारी सहित बागलुङमा २० जनालाई कोरोना पुष्टि
बागलुङ, ३ कार्तिक । बागलुङमा जनप्रतिनिधि, नेपाल आर्मी, प्रहरी र सहकारीका कर्मचारी सहित थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र...
सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य
काठमाडौँ, ३ कार्तिक । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले...
बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं, ३ कार्तिक । नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।...
पर्वतमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित महिलाको मृत्यु
पर्वत, ३ कार्तिक । पर्वत जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको...
धौलागिरि फोहर व्यवस्थापन सहकारीलाई फोहोर उठाउन नदिएकोमा विरोध प्रदर्शन
बागलुङ, २ कार्तिक । बागलुङ नगरपालिकाले म्याद बाँकी छँदै फोहर संकलनको सम्झौता तोडेको भन्दै चरणबद्ध आन्दोलन थालेको धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले...















