आविष्कार केन्द्रलाई जन्मदिनमा बागलुङका एक युवाले गरे ५० हजार सहयोग
बागलुङ, २९ कार्तिक । आफ्नो जन्मदिनको अवसर पारेर यहाँका एक युवाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गर्नुभएको...
बागलुङमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ, २९ कार्तिक । बागलुङमा शनिवार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका का...
अस्पताल र गाउँपालिकाका कर्मचारी सहित थप तीन जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, २८ कार्तिक । धौलागिरी अस्पताल र वडिगाड गाउँपालिकामा कार्यरत दुई जना कर्मचारी सहित बागलुङमा थप तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग...
भण्डारण, तथा गुणस्तर सुधार गर्न मिष्ठान्न व्यवसायीलाई निर्देशन
सुवास आचार्य
बागलुङ, २७ कार्तिक । बागलुङ बजारमा सञ्चालित मिष्ठान्न भण्डार सञ्चालकलाई उत्पादन, भण्डारण तथा गुणस्तर सुधार गर्न सुझाव दिइएको छ । तिहारका बेला विषेशगरि मिष्ठान्न...
गल्कोट नगरका कर्मचारी सहित बागलुङमा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, २७ कार्तिक । बागलुङ जिल्लाको गल्कोट नगरपालिकाका २ जना कर्मचारी सहित बागलुङमा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र...
थुनुवा सहित बागलुङमा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, २६ कार्तिक । बागलुङमा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र बागलुङ...
पौडी खेल्दा म्याग्दी खोलामा वेपत्ता भएका युवाको शब फेला
म्याग्दी, २६ कार्तिक । म्याग्दी खोलामा पौडी खेल्ने क्रममा हरारहेका मंगला गाउँपालिका-५, टिकावाङका एक यूवाको शब शसस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।
सोमबार दिउँसो...
धौलागिरी एफएमद्वारा धौलागिरी अस्पतालका विरामीलाई तातो दुध वितरण
बागलुङ, २६ कात्तिक । धौलागिरी एफएम बागलुङले धौलागिरी अस्पतालमा उपचारत विरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै तातो दुध वितरण गरेको छ ।
एफएमले आफ्नो १६ औं बार्षिकोत्सवको...
कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिएपछि पोखरा रिफर
म्याग्दी, २५ कार्तिक । म्याग्दीका एक कोराना संक्रमतिको स्वास्थ्यमा समस्यापछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । कोरोनाको लक्षण देखिएपछि उपचारका लागि बेनी...
म्याग्दी खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता
म्याग्दी, २४ कार्तिक । पश्चिम म्याग्दीको मंगला गाउँपालिका-५, छिस्बाङमा एक यूवा बेपत्ता भएका छन् । सोमबार दिउँसो धान झाट्न टिकावाङबाट आएका अन्दाजी १६ वर्षीय...



















