३९ बर्षदेखि माछा मारेर गुजारा चलाउँदै टेकमान विक
अर्जुन कार्की
बागलुङ, ७ मंसिर । तमानखोला गाउँपालिका वडा नम्बर १ का टेकमान विक ५५ वर्षको हुनुभयो । १६ वर्षको उमेरदेखि तमानखोलामा माछा मार्दै आउनुभएका...
विद्युत सट हुँदा कपास उद्योगमा आगलागि
बागलुङ, १६ मंसिर । विद्युत सट हुँदा मंगलबार बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा रहेको कपास उद्योगमा आगलागि भएको छ ।
मंगलबार साँझ ५ः३० बजे...
अब डोकामा बोकिनु पर्दैन कि !
स्याङ्जा, १६ मंसिर । गर्भवती मात्र होइन, जोसुकै गम्भीर बिरामी भए पनि गाडीभन्दा डोको खोज्नतिर लाग्छन् शुक्लागण्डकी नगरपालिका–११ बाँसपानीका बासिन्दा ।
गाउँमा सुविधायुक्त अस्पताल छैन,...
बागलुङमा एकैदिन चार अस्पतालको शिलान्यास, दुई पालिकाले गरेनन्
बागलुङ, १५ मंसिर । एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान अन्तरगत जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास गरिएको छ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका,...
सिवाइसी सहकारीको साधारणसभा
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १५ मंसिर । काेराेना भाइरस काेभिड १९ लाई लक्षित गरि सरकारले ठूला कार्यक्रम गर्न निषेधित गरेपछि सिवाइसी बचत तथा ऋण सहकारी...
म्याग्दीमा ९ महिनापछि विद्यालय जान थाले विद्यार्थी
म्याग्दी, १५ मंसिर । बेनी नगरपालिका क्षेत्रमा सञ्चालित विद्यालयहरु ९ महिनापछि आइतबारदेखि नियमित रुपमा खुलेका छन् ।
कोरोना भाइरसको संक्रमणको जोखिम तथा लकडाउनका कारण बन्द...
पोखरामा ११ वर्षीया अशक्त बालिका बलात्कृत
कास्की, १४ मंसिर । कास्कीमा शारीरिक तथा मानसिक रूपमा अशक्त बालिका बलात्कृत भएकी छिन् । शनिवार दिउँसो पोखरा महानगरपालिकाकी ११ वर्षीया बालिका बलात्कृत भएकी...
कोरोना कहरः जिल्लाभरका २५ वटा झोलुङ्ग पुल अधुरा
बागलुङ, १४ मंसिर । झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच वटा नयाँ झोलुङ्गे थप भएका छन ।
गत आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न पालिकामा निर्माणधिन ३०...
बागलुङको गलकोटबाट काठमाडौं उडेको हेलिकप्टर नुवकोटमा दुर्घटना
घनश्याम गौतम
बागलुङ, १४ मंसिर । गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवकोटमा दुर्घटना भएको छ ।
कैलास हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्धटना भएको हो ।...
म्याग्दीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, पाँच जना घाईते
म्याग्दी, १४ मंसिर । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।
बाबियाचौर...



















