कुश्मामा आधुनिक बसपार्क र सिटी हल बन्ने
पर्वत, १४ मंसिर । सदरमुकाम कुश्मामा आधुनिक बसपार्क निर्माणसहित सिटी हल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । सङ्घीय सरकारको शहरी विकास मन्त्रालयले कुश्मामा...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा बागलुङका चन्द्र ढकाल विजयी
काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी...
हाडेपाखाबाट १ लाख १७ हजार सहित तीन जुवाडे पक्राउ
बागलुङ, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका वडा नम्बर २ हाडेपाखाबाट १ लाख १७ हजार रुपैयाँ सहित तीन जुवाडे पक्राउ गरेको...
जैमिनी नगरपालिकाका कर्मचारी सहित बागलुङमा थप तीन जनालाई कोरोना संक्रमण
बागलुङ, १३ मंसिर । बागलुङको जैमिनी नगरपालिकाका एक जना कर्मचारी सहित बागलुङमा शनिबार थप तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र...
१ सय ५० केजी गाँजा नष्ट
बागलुङ, १२ बैशाख । जिल्ला प्रहरी कार्यालय बागलुङले १ सय ५० केजी चरेस बनाउन प्रयोग गर्ने कच्चा पदार्थ गाँजा जलाएर नष्ट गरेको छ ।
गत...
विद्यार्थी, शिक्षक र अस्पतालका अध्यक्ष सहित थप ९ जनालाई कोरोना संक्रमण
बागलुङ, १२ मंसिर । बागलुङमा विद्यार्थी, शिक्षक, व्यवसायी र धौलागिरी अस्पताल बागलुङका अध्यक्ष सहित थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार...
बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल बन्ने
बागलुङ, १२ मंसिर । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ...
कीर्ते नागरिकता सिफारिस गरेको आरोपमा दुई जना पक्राउ, वडाअध्यक्ष सहित थप तीन जनालाई पक्राउ...
गलकोट, १२ मंसिर । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।
बागलुङ नगरपालिका–४ का वडाध्यक्ष...
पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख
राम थापा अविरल
बागलुङ, ११ मङ्सिर । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नं...
स्वास्थ्यकर्मी सहित बागलुङमा थप ४ जनालाई कोरोना संक्रमण
बागलुङ, ११ मंसिर । बागलुङमा स्वास्थ्यकर्मी सहित थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा आज (बिहिबार)...


















