बागलुङ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः राजभण्डारी
बागलुङ, १८ पुस । बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभाबाट अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।
सहकारीको...
४३ विद्यार्थीलाई न्यानो कपडा वितरण
बागलुङ, १८ पुस । काठेखोला गाउँपालिका–८ लेखानीको काशिराम प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ बागलुङ पिस टाउनले शुक्रबार...
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीको छैठौं बार्षिक साधारणसभा सम्पन्न
बागलुङ, १८ पुस । बागलुङ जिल्लाको सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङको छैठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारीको साधारणसभाको...
तितौरे सामुदायिक वनको साधारणसभा सम्पन्न
बागलुङ, १८ पुस । बागलुङ नगरपालिका ७ तितौरेमा रहेको तितौरे सामुदायिक वनको साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा बुद्ध बहादुर कार्की, धन बहादुर कार्की...
मानव सेवा आश्रमलाई न्यानो कपडा
बागलुङ, १८ पुस । युवाहरुको संस्था मिसन नेपालले मानव सेवा आश्रम बागलुङलाई न्यानो कपडा प्रदान गरेको छ । आज आश्रममा आयोजित एक कार्यक्रमकाबीच २०...
गल्कोटमा दुई जना स्वास्थ्यकर्मी सहित चार जनालाई कोरोना संक्रमण
बागलुङ, १७ पुस । बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा शुक्रबार दुई जना स्वास्थ्यकर्मी सहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा...
बागलुङको बलेवा विमानस्थलमा असारदेखि जहाज चलाउने तयारी
बागलुङ, १७ पुस । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन...
साझेदारी र कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाविच एकिकरण हुने
बागलुङ, १६ पुस । बागलुङ बजारमा संचालित दुई बहुउदेश्यीय सहकारी संस्था विच एकिकरण हुने भएको छ । बागलुङ नगरपालिका २ मा रहेको साझेदारी बहुउदेश्यीय...
नेकपा बागलुङका गाउँ र नगर कमिटीका अध्यक्ष र सचिव कुन पक्षमा ?
बागलुङ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि बागलुङ जिल्लाका नगर र गाउँकमिटिका प्रमुखहरु कुन पक्षमा लाग्ने भन्नेमा अलमलमा परेका छन् ।
प्रधानमन्त्री...
बागलुङमा प्रदेशको भन्दा संघ मातहतका कार्यालयको पूँजीगत खर्च बढी
बागलुङ, १५ पुस । आर्थिक वर्ष २०७७/ ७८ को पाँच महीनामा बागलुङमा रहेका प्रदेश भन्दा संघ मातहतका कार्यालयहरुले बढी पूँजीगत खर्च गरेका छन् ।
कोष...




















