भाडाका घरमा गाउँका ‘सिंहदरबार’
–सन्तोष गौतम
म्याग्दी, १२ माघ । म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा...
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप
कास्की, १२ माघ । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा...
पोखरामा राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने
पोखरा, १२ माघ । राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ ।
टाइगर...
बागलुङको बलेवामा नयाँ खेल जर्ब बल संचालन
बागलुङ, ११ माघ । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले बागलुङको बलेवामा नयाँ खेल जर्ब बल संचालनमा ल्याएको छ । बलेवामा...
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
तारानाथ आचार्य
बलेवा, ११ माघ । बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्कनुहुन्छ । एक महिनादेखि उहाँको काम स्थानीय...
यस वर्ष मेयर कप फुटबल प्रतियोगिता नहुने
बागलुङ, १० माघ । बागलुङ नगरपालिकाले आयोजना गर्ने मेयर कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष नहुने भएको छ ।
कोरोना महामारीको कारण देखाउँदै बागलुङ...
चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
बलेवा, ३ माघ । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी...
पत्रकार महासंघ बागलुङमा आधुनिक सूचना केन्द्रको स्थापना
बागलुङ, १९ पुस । नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आधुनिक सूचना केन्द्रको स्थापना गरिएको छ ।
प्रभु बैंक लिमिटेडको आर्थिक सहयोगमा महासंघको भवनमा स्थापना गरिएको...
साहित्यकार गौतमको “भवमञ्जरी” कविता संग्रह विमोचन
बागलुङ, १९ पुस । बागलुङका साहित्यकार नारायणप्रसाद गौतमको कविता संग्रह “भावमञ्जरी”को विमोचन गरिएको छ ।
धौलागिरी कला तथा साहित्य मञ्च बागलुङको आयोजनामा शनिबार गौतमको कविता...
बोहरागाउँ कृषि सहकारीको चौँथो साधारणसभा सकियो
बागलुङ, १८ पुस । जिल्लाको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकालाई सेवा क्षेत्र बनाएर काम गरिरहेको बोहरागाउँ कृृषि सहकारीको चौँथो साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमको अवसरमा...



















