नेपाल सुन चाँदी व्यवसायी संघको दोस्रो अधिवेशन सुरु

अनिष खाती बागलुङ, ४ भदौ नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङको साधारणसभा तथा दोस्रो अधिवेशन आजदेखि बागलुङ बजारमा सूरु भएको छ । अधिवेशनको उद्घाटन पछि बोल्दै नेपाल सुनचाँदी...

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगको लागि बागलुङ आए पुन

युवराज कंडेल बागलुङ, ४ भदौ राष्टिय अबिष्कार केन्द्र निर्माणको लागि सरकारीतवरबाट सहयोग नपाएपछि अविष्कार केन्द्रका अभियान्ता महावीर पुन सहयोगका लागि जनताको माझमा आएका छन् । सहयोग अभियान...

युवा प्रतिभाको पालनपोषण गर्न आविष्कार केन्द्रको स्थापनाः महाविर पुन

प्रताप बानियाँ म्याग्दी, ४ भदौ सामाजिक कार्यकर्ता महाविर पुनले प्रतिभाशाली सन्ततिहरुको प्रतिभाको पालनपोषण गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना भएको बताएका छन् । शनिबार म्याग्दी...

बागलुङमा पनि गाईजात्रा पर्व मनाइयो

राजेशचन्द्र राजभाण्डारी बागलुङ, ३ भदौ एक वर्ष पहिला दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै शुक्रबार बागलुङ बजारमा पनि गाईजात्रा प्रदर्शन गरिएको छ । विशेष गरी नेवार समुदायले...

राष्ट्रपति रनिङ्गीशिल्डमा सहभागी सामुदायिक विद्यालयलाई नगद १० हजार

विक्रम सुनार बागलुङ, ३ भदौ जिल्ला खेलकुद विकास समिति बागलुङले गतवर्ष सम्पन्न पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी क्षेत्र नम्बर १ अन्तर्गतका सामुदायिक विद्यालयलाई रकम हस्तान्तरण...

बागलुङमा राष्ट्रिय सूचना दिवस मनाइयो, सूचना समयमा नदिने कार्यालय प्रमुखलाई कारवाही हुन्छः प्रजिअ...

राजेशचन्द्र राजभण्डारी बागलुङ, ३ भाद्र सूचना पाउने हाम्रो अधिकार, नपाए खोजौं उपचार भन्ने नारा साथ बागलुङ सदरमुकाममा राष्ट्रिय सूचना दिवस २०७३ अन्तरक्रिया कार्यक्रम गरी मनाइयो । जिल्ला...

बूर्तिवाङ्ग बजारमा जेनेरेटरबाट दैनिकी सहज गर्ने पर्यात्न

बागलुङ, ३ भदौ बागलुङको पश्चिम बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दा करिव एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । केन्द्रीय प्रशारण लाईनले नछोएको, लद्युजल विद्युत आयोजनाबाट...

चट्याङ लागेर दुई कृषक घाईते, ७२ भेंडा मरे

म्याग्दी, २ भदौ म्याग्दीको गुर्जामा चट्याङ लागेर दुई कृषक घाइते भएका छन् भने ७२ भेंडा मरेका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ...

नेवि सघंको प्रदेश नम्बर–४ उपाध्यक्षमा बागलुङका सुवेदी र सहमहामन्त्रीमा शर्मा विजयी

बागलुङ, २ भदौँ नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी सघंको ११औ राष्ट्रिय महाधिवेशनबाट बागलुङका दूई बिद्यार्थी नेता राष्ट्रिय राजनीतिमा उदाएका छन । प्रदेश नम्बर ४...

ढोरपाटन दैनिक १४औँ वर्षमा प्रवेश सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता आजको आवश्यकताः डा. विष्ट

बागलुङ, १ भदौ नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र बिष्टले सामाजिक, राजनितिक र आर्थिक परिवर्तनलाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बागलुङबाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय...

भर्खरै

धेरै पढिएका समाचार