अनेरास्ववियु बागलुङले बाढी पीडितका लागि पहिलो दिनमै करिब ८३ हजार संकलन
खवर वे सम्वाददाता
बागलुङ, ३२ साउन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बागलुङले पहिरो प्रभाबितहरुका लागी राहत संकलन अभियान सुरु गरेको छ ।
अविरल बर्षासंगै आएको...
बागलुङमा बढ्दो क्रिकेट क्रेज, अभाव भौतिक पूर्वाधार
अर्जुन कार्की
बागलुङ, ३० साउन
नेपाल राष्ट्रिय टिमका फाष्ट बलर करण केसीलाई अहिले नेपालमा नचिन्ने कमै होलान । केसी बागलुङका हुन तर धेरैलाई लाग्न सक्छ बागलुङमा न...
यो कस्तो प्रेम ? जसले निम्त्यो ‘प्यारालाइसिस’
बागलुङ, ३० साउन
बागलुङ सदरमुकामको छेउमा आकर्षक रुपमा रहेको धौलागिरी बहिरा बिद्यालय । भीरकै माथि ठडिएको छ । यो ठाउँमा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर वरिपरी तारवार...
पहिरोले भिमघाट प्रथम लघुजलविधुतको पावर हाउस बगायो
विमल खड्का
बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिरो जाँदा ४२ किलोवाटको भिमघाट प्रथम लघु जलबिधुतको पावर हाउस बगाएको छ ।
बडिगाड गाउपालिका वडा...
बागलुङ–पोखरा राजमार्गमा यात्रुलाई अझै सास्ती
बिक्रम सुनार
बागलुङ, २९ साउन ।
धौलागिरि चार जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने एक मात्र बागलुङ–पोखरा राजमार्गमा खाल्डै खाल्डा हुँदा यात्रुहरुले अझै पनि सास्ती भोग्न बाध्य...
गल्कोटमा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु
बागलुङ, २७ साउन
गलकोट नगरपालिका वाड नम्बर ९ वडागाउमा घरको गाह्रोले च्यापिएर दुई जनाको ज्यान गएको छ ।
विहीबार राति करिब १२, १ बजेको समयमा घरको...
बागलुङका दुई कराँते खेलाडी बंगलादेशमा च्याम्पिएन
बागलुङ, २७ साउन
सार्क राष्ट्र बंगलादेशमा आयोजित कराँते प्रतियोगितामा बागलुङका दुई जना खेलाडीले स्वर्ण पदक जितेका छन् ।
नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडी पादैं...
गल्कोटमा मतदाता नामावली संकलनमा समस्या
बागलुङ, २६ साउन
निर्वाचन कार्यालय गलकोटमा फोटोसहितको मतदाता नामावली संकलनमा समस्या भएको छ । साउन १६ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा जनशक्ति अभाव...
बागलुङका प्रजिअ तिवारी झापा सरुवा
बागलुङ, २६ साउन
गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
बागलुङका प्रजिअ ऋषिराम तिवारीलाई झापामा सरुवा गरिएको छ ।तर बागलुङका कुन प्रजिअ...
दरवाङ-विम सडक अवरुद्ध
म्याग्दी, २६ साउन
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । गएराती खोलामा एक्कासी पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन, खेलकुद मैदानका...



















