काँग्रेस बागलुङको चुनावी सभा जारी

बागलुङ, १३ कार्तिक आगामी मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसले पनि आफ्नो चुनावी अभियानलाई क्षेत्र नम्बर...

गुल्मी र बागलुङको सिमानामा चरेश सहित एक जना प्रक्राउ

बागलुङ, १३ कार्तिक गुल्मी र बागलुङको सिमानामा पर्ने वामिटक्सार पुल नजिकको चिया पसलबाट हिजो राति १० बजे प्रहरीले २२ किलो चरेश सँगै एक जना प्रक्राउ...

भकुण्डेमा बाम गठबन्धनको चुनावी सभा

बागलुङ, १३ कार्तिक संयुक्त बाम गठबन्धनले क्षेत्र नम्बर एकको भकुण्डेका एक दर्जन बढी ठाउँमा चुनावी सभाहरु सम्पन्न भएका छन् । सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर एकको...

संयुक्त बाम गठबन्धनको चुनावीसभा सल्यानमा

बागलुङ, १३ कार्तिक संयुक्त बाम गठबन्धन प्रतिनिधीसभा क्षेत्र नम्बर १ बागलुङको चुनावी अभियान अन्तरगत आज बरेङ गाउँपालिका वडा नम्वर ४ सल्यानमा चुनावी सभा सम्पन्न भएको...

प्रतिनिधिसभा सदस्यका लागि बागलुङबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको नालीवेली

आगामि मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङका २ वटै निर्वाचन क्षेत्र नम्बरमा उम्मेदवारहरुको अन्तिम नावाली निर्वाचन कार्यालय बागलुङले प्रकाशित गरि सकेको छ...

नेपाली काँग्रेसको चुनाबि निती तथा रणनिती बिषयक छलफल

बागलुङ, १२ कार्तिक नेपाली काँग्रेस क्षेत्र नँ २ बाग्लुङको चुनाबि निती तथा रणनिती बिषयक छलफल एवम भेटघाट कार्यक्रम ढोरपाटन नगरपालीका वडा नँ १ बुर्तिबाङमा आईतबार...

लोकतन्त्रको रक्षा बामपन्थीबाट मात्र सम्भव

बागलुङ, १२ कार्तिक नेपालमा पटक पटक अपहरित हुँदै आएको लोकतन्त्र रक्षा अब बामपन्थीहरुले मात्र गर्न सक्ने बामपन्थी नेताहरुले बताएका छन् । आगामी मंसिर १० गते...

बाम उमेदवारलाई जिताउँन अमलाचौरमा तीन दलीय भेला

बागलुङ, ११ कार्तिक बामपन्थी नेतृत्वको स्थिर सरकार बिना मुलुकको समृद्धि असम्भव रहेको भन्दै बागलुङको अमलाचौरमा क्रियाशिल तीन दलहरु एक भएर चुनाव प्रचार प्रसारमा लागेका छन्...

बागलुङ र गल्कोटमा काँग्रेसको निर्वाचन परिचालन समिति

बागलुङ, ११ कार्तिक नेपाली काँग्रेस नगर समिति बागलुङले निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनमा नेपाली...

बोल्ने कला तथा आधारभुत पत्रकारीता तालिम सम्पन्न

बागलुङ, ११ कार्तिक काठेखोला २ भीमापोखरामा बिहीबारदेखि संचालनरत ३ दिने बोल्नेकला तथा आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोराको...

भर्खरै

धेरै पढिएका समाचार