बागलुङमा ७० लिटर घरेलु मदिरा नष्ट
बागलुङ, २४ कार्तिक
जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार ७० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
बागलुङ नगरपालिका ९ तित्याङदेखि बागलुङ बजारमा ल्याउँदै...
बागलुङमा ७० प्रतिशत मात्र निर्वाचनको सामान आईपुग्यो
बागलुङ, २३ कार्तिक
आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतदाता शिक्षा सामग्री तथा निर्वाचनका सामाग्रिहरु सोमबारमात्र बागलुङ आईपुगेको...
नगरपालिकाका जनप्रतिनिधिका लागि २ दिने कार्याशाला गोष्ठी सकियो
बिक्रम सुनार
बागलुङ, २१ कात्तिक ।
लैङिगक उत्तरदायित्व दिगो विकास कार्यान्वयनका लागि जनप्रतिनिधिहरुका लागि २ दिने कार्याशाला गोष्ठी बागलुङमा सम्पन्न भएको छ । बियोण्ड बेइजिङ कमिटि...
प्रदेशसभा सदस्यका उम्मेदवारहरुको नालीबेली
बागलुङ, २० कार्तिक
कार्तिक ५ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्तासँग बागलुङमा चुनावी सरगर्मी ह्वातै बढेको छ । ग्रामिण क्षेत्रका मतदाता कृषि कर्ममा अतिनै...
काँग्रेसको चुनावीसभा राङखानीमा
बागलुङ, १६ कार्तिक
नेपाली काँग्रेस क्षेत्र नं १ को चुनावी अभियान जैमिनी नगरपालिका—१० राङखानीमा सम्पन्न भएको छ ।
सो चुनावी सभामा बोल्दै क्षेत्र नं १ (ख)का...
जेष्ठ नागरिकहरु बामगठबन्धन जिताऔ अभियानमा
बागलुङ, १६ कात्तिक
समृद्ध नेपाल निर्माणका लागि स्थीर सरकार निर्माण गर्ने अभियानका साथ गठबन्धन गरेर निर्वाचनमा होमिएका बामपन्थी दलहरुले निर्वाचन परिचालन अभियानलाई तिब्रता दिएका छन्...
खबरवे अनलाईनको समाचार प्रभावः सावित्रालाई पहिलो दिन ४१ सय सहयोग संकलन
बागलुङ, १५ कार्तिक
ब्लड क्यान्सरबाट पीडित बनेकी बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराकी सावित्रा थापालाई बचाउन अपिल भन्ने खबरवे अनलाईनको समाचारको प्रभावबाट बुधबार ४...
ब्लड क्यान्सरबाट पीडित सावित्रालाई बचाउन अपिल
बागलुङ, १५ कार्तिक
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराकी सावित्रा थापालाई ब्लड क्यान्सर भएपछि उपचारमा सहयोग गर्न परिवार र आफन्तले सार्वजनिक रुपमा अपिल गरेका...
दलालीका दिन सकिएः जनमोर्चा अध्यक्ष केसी
बागलुङ, १३ कार्तिक
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतालाई देखाएर दलाली गर्ने दिन सकिएको बताउनुभएको छ । काठमाडौंमा बस्ने बागलुङवासीद्वारा गठित निर्वाचन सम्पर्क...
कुश्मामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु
पर्वत, १३ कार्तिक
पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका –४ छमर्केमा बस र स्कुटर ठोक्किदा...



















