बागलुङमा १५ गतेदेखि हात्तिपाईले रोगविरुद्धको औषधि खुवाइने
बागलुङ, १३ फागुन ।
२०२० सम्ममा हात्तिपाईले (फाईलेरिया) रोग निवारण गर्ने मुख्य लक्ष्यसहित यस वर्ष पनि बिरुद्धको अभियान सञ्चालन गरिएको छ ।
अभियान अन्तर्गत १५ फागुनदेखि...
बागलुङे युवकले पाकिस्तानी युवतीसँग गरे बिहे
बागलुङ, १३ फागुन
सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ ।
बागलुङ नगरपालिका– १२, अमलाचौरका...
बजारमा सशस्त्र प्रहरीको युनिट राख्ने कुरामा बानपा–२ को असहमति
बागलुङ, १३ फागुन ।
बागलुङ नगरपालिका वडा २ का वडा अध्यक्ष जीवन आचार्यले बागलुङ सदरमुकाममा सशस्त्र प्रहरीको युनिट राख्ने भनेर जिल्ला सुरक्षा समितिले निर्णय गरेपनि...
भीमापोखराको जनकल्याण माविले मनायो ९० औं बार्षिकोत्सव
बागलुङ, १३ फागुन
काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको जनकल्याण माध्यमिक विद्यालयको ९० औं बार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ ।
बार्षिकोत्सको मुल समारोहमा बोल्दै काठेखोला...
पञ्चकोट महायज्ञमा भक्तजनको भिड्
बागलुङ, १२ फागुन
बानपा ६ बागलुङ पञ्चकोटमा विश्वशान्ति कलश तथा अन्य धार्मिक संरचना बनाउने उद्येश्यका साथ आयोजित पाचौ पञ्चकोट महायज्ञमा भक्तजजनको आगमन वढेको छ ।
विगत...
अमर आदर्शको बार्षिकोत्सव सकियो
बागलुङ, ११ फागुन ।
अमर आदर्श बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको मुलसमारोहमा बोल्दै प्रदेशसभा सांसद इन्द्रलाल...
अज्ञात समुहद्वारा बागलुङका एनसेलका टावरमा आगजनी
बागलुङ, १० फागुन ।
बिहिबार राती बागलुङका बिभिन्न ठाउँमा रहेका एनसेलका टावरमा अज्ञात समुहले आगजनी गरेको छ ।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेबाँस र निसीखोला गाउँपालिका–७...
तितौरे माविको ४४ औं बार्षिकोत्सव
बागलुङ, ८ माघ ।
बागलुङ नगरपालिका–७ तितौरेमा रहेको तितौरे माविको ४४ औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद सुर्य पाठकले अहिलेको शिक्षा...
अमर आदर्शको बार्षिकोत्सवमा हाजिरीजवाफ, बास्केटबल प्रतियोगिता
बागलुङ, ८ फागुन
बागलुङ बजारमा रहेको अमर आदर्श आवासिय माध्यमिक विद्यालय बागलुङको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बुधबार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन्...
भारात्तोलनको गण्डकी प्रदेश छनौट, कास्कीलाई ७ स्वर्ण
अर्जुन कार्की
बागलुङ, ८ फागुन
प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशको भारात्तोलनको छनौटमा कास्कीले ७ र बागलुङले १ स्वर्ण...




















