दलित परिवारलाई आर्थिक अभावमा शव उठाउन समस्या
बागलुङ, १८ फागुन ।
बागलुङको निसीखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षिय लक्ष्मण विक धौलागिरी अंचल अस्पताल बागलुङमा मृत्यु भएको शनिबार दुई दिनभयो ।
जिल्ला सदरमुकाम बागलुङदेखि...
गृहनगर पोखरामा मन्त्री अधिकारीको अन्त्येष्टि
पोखरा, १७ फागुन ।
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ...
दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले गरे श्रीमतीलाई बन्दुक प्रहार
बागलुङ, १७ फागुन ।
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन् ।
साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षिय...
लागु औषध नियन्त्रण गर्नः प्रहरी सक्रियता र सचेतना मुलक कार्यक्रम
बागलुङ, १६ फागुन
जिल्ला प्रहरी कार्यालय बागलुङमा नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरी शर्माले आगु औषधको कारोवार र सेवनलाई निरुत्साहत गर्न विशेष कदम चाल्ने बताउनुभएको...
उच्च ब्याजदर समायोजन गर्न माग
बागलुङ, १६ फागुन
बागलुङका उद्योगी व्यावसायिहरुले व्यवसायिक कर्जामा भएको उच्च व्याजदर समायोजन गर्न माग गरेका छन् ।
बागलुङ चेम्बर अफ कमर्सको बैकठले उद्योगी व्यापारीको ऋण कर्जामा...
मानव सेवा आश्रमलाई सहयोग
बागलुङ, १६ फागुन ।
आफ्नी ममतामयी आमाको पुण्य तिथिको अवसरमा एक परिवारले बागलुङ जिल्ला सदरमुकाममा सञ्चालित मानव सेवा आश्रमलाई आज नगद तथा खाद्यान्न सहयोग गरिएको छ...
मन्त्री अधिकारीको शोकले भरिएको सामाजिक संजाल
खबरवे अनलाईन
बागलुङ, १६ फागुन ।
‘जन्मेपछि त मर्नु निश्चित छ । समयको यो प्रहार नत रोकेर रोकिन्छ, नत छेकेर छेकिन्छ नै । मृत्युमा कसैको नियन्त्रण...
रेशमा विद्युतको सवै फलामको पोल राख्ने काम अन्तिम चरणमाः वडाअध्यक्ष लामिछाने
बागलुङ, १६ फागुन
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा विद्युतका सवै काठे पोलहरु विस्तापित गर्ने अभियान अन्तिम चरणमा पुगेको छ ।
काठेखोला–७ रेशका वडअध्यक्ष प्रेम...
बागलुङका उपल्लो भुभागमा तेस्रो पटक हिमपात
बागलुङ, १५ फाल्गुन
मंगलबार राति देखी जिल्लाका अधिकांस भागहरमा मेग गर्जान सहित पानी परेको थियो । यधपी बर्षा अझै रोकिएको छैन । उच्च पहाडी भुभागहरुमा...
विशेष आध्यात्मिक साँझको लागि बागलुङ आइपुगे १० देशका ३० कलाकार
बागलुङ, १४ फागुन
नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ बागलुङ शाखाले शिवरात्रीको पावन अवसरमा भोली (फागुन १५ गते बुधवार) ‘‘महारात्री” नामक आध्यात्मिक साँझ कार्यक्रमको आयोजना गर्न लागेको...




















