विहुँको नवयुक विद्यालयको भवन भत्कियो
भरत प्रसाद सापकोटा
बागलुङ (विहुँ), २० चैत
काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँकोट श्रीपालीमा रहेको नवयुक आधारभुत विद्यालयको भवन बुधबार भत्किएको छ ।
२०७२ साल बैशाख १२...
सहकारी दिवसको अबसरमा बागलुङका ६ सहकारी सम्मानित
बागलुङ, २० चैत ।
जिल्ला सहकारी संघ बागलुङले उत्कृष्ट काम गर्ने बागलुङका ६ सहकारी संस्थालाई सम्मान गरेको छ ।
६२औँ स्थापना दिवसको अवसरमा संघले गुँहेली संचार...
डा. सागरलाई बधाई
बागलुङ, २० चैत ।
धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिले निक साईमन स्वास्थ्य अवार्ड प्राप्त धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्टेन्ट डाक्टर सागर राजभण्डारीलाई बधाई ज्ञापन गरेको...
हाजिरी जवाफमा गुँहेली संचार सहकारी विजय
बागलुङ, १९ चैत ।
६२औँ राष्ट्रिय सहकारी दिसवको अवसरमा बागलुङमा अन्तर सहकारी संस्थाबीचको हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ बागलुङको आयोजनामा भएको...
१२ जना अभिकर्ता सम्मानीत
बागलुङ, १९ चैत ।
लाईफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले बागलुङ कम्पनीका १२ जना विमा अभिकर्तालाई मंगलबार सम्मान गरेको छ ।
विमा कम्पनीले अभिकर्ताको लागि आयोजना गरेको...
मन्दिर निर्माणका लागि महायज्ञ आयोजना
बागलुङ, १८ चैत ।
बागलुङ्गको काठेखोला गाउंपालिका ६ बिहुं ईनारपानिमा चैत्र ३० गतेदेखी श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ आयोजना गरिएको छ ।
भुकम्पले भत्काएको मन्दिरको पुर्ननिर्माणको...
पृथक कार्यक्रम सहित पत्रकार महासंघ बागलुङले स्थापना दिवस मनायो
बागलुङ, १६ चैत ।
नेपाल पत्रकार महासंघ बागलुङले महासंघको ६४ औँ स्थापना दिवस औपचारिक कार्यक्रम नगरी दुई पृथक कार्यक्रम गरेर मनाएको छ ।
२०१२ साल चैत्र...
लेखानी पहिरो अपडेटः २ जना गम्भिर घाईतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
बागलुङ, १५ चैत ।
काठेखोला गाउँपालिका वडा न.८ लेखानीमा बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा नेपाली सेनाका ३ जवान घाइते भएका छन् ।
शुक्रबार काठेखोला गाउँपालिकाको...
लेखानीमा बाटो खन्ने क्रममा सुख्खा पहिरोले आर्मिका ४ जवान घाईते
बागलुङ, १५ चैत ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा न.८ लेखानीमा बाटो खन्ने क्रममा सुख्खा पहिरो जाँदा नेपाली सेनाका ४ जवान घाइते भएका छन् ।
शुक्रबार...
बागलुङको स्थानीय तहमा नेकपाको बराबरी नेतृत्व
बागलुङ, १४ चैत ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला संयन्त्र बागलुङले दश स्थानीय तहमा बराबरी नेतृत्व हुने गरी पार्टी एकता गर्ने निर्णय गरेको छ ।
जिल्ला...



















