जेसजी कपको उपाधिमा न्यु वेष्ट प्वाईन्टको ह्याट्रिक
बागलुङ, १४ मंसिर ।
म्याग्दीको बेनी बजारमा भएको १८ औं नरेश मोबाइल अन्तर मावि जिल्ला स्तरिय जेसिज कप फुटबलको उपाधि न्यु वेष्ट प्वाईन्ट अवासिय मावि...
बडिगाड गाउँपालिका २ को वडाध्यक्षमा नेकपाका शेरचन विजयी
बागलुङ, १४ मंसिर ।
बडिगाड गाउँपालिकाको २ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन ७०४ मतका साथ विजयी भएका छन् ।
शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा ढालेन्द्र शेरचनका...
कुश्मीशेरा जीप दुर्घटना अपडेटः गम्भिर घाईते पाँच जनालाई पोखरा पठाइयो
बागलुङ, १४ मंसिर ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा पिकअप भ्यान दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । गम्भिर घाईते पाँच जनालाई पोखरा पठाइएको छ...
नवरत्न बहुउद्देश्यीयको कारोबार ४५ करोड
बागलुङ, १४ मंसिर ।
नवरत्न बहुुउद्धेश्यीय सहकारीले संस्था बागलुङले गत आर्थिक वर्षमा ४५ करोड बढीको आर्थिक कारोवार गरेको छ ।
सहकारीको ९ औ साधारण सभामा संस्थाले...
कुश्मीसेरामा जीप दुर्घटनाः १३ घाईते, चारको अवस्था गम्भिर (घाईतेहरुको नाम सहित)
बागलुङ, १४ मंसिर ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा पिकअप भ्यान दुर्घटना हुँदा १३ विद्यार्थी घाईते भएका छन् ।
बरेङ गाउँपालिकाबाट बलेवाका लागि छुटेको ध १ ज...
उपनिर्वाचनः बागलुङमा ६३ प्रतिशत मत खस्यो
नवीन शिशिर
बागलुङ, १४ मंसिर ।
बागलुङको क्षेत्र नम्बर–२ (ख) मा गण्डकी प्रदेशसभा र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
शनिबार विहान...
(अपडेट) कुश्मीसेरामा जीप दुर्घटनाः घाईते १५ जनालाई धौलागरी अञ्चल अस्पताल बागलुङमा रिफर
बागलुङ (कुश्मीशेरा), १४ मंसिर
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा भएको पिकअप भ्यान दुर्घटनामा घाईते भएका सवै १५ जना विद्यार्थीलाई धौलागिरी अञ्चल अस्पताल बागलुङमा रिफर गरिएको छ...
कुश्मीसेरामा जीप दुर्घटनाः १५ घाईते, चारको अवस्था गम्भिर
बागलुङ, १४ मंसिर
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा पिकअप भ्यान दुर्घटना हुँदा १५ विद्यार्थी घाईते भएका छन् ।
बरेङ गाउँपालिकाबाट बलेवाका लागि छुटेको ध १ ज २०७...
उपनिर्वाचनः पोखराको मतदान केन्द्र नजिकै बम बिस्फोट
पोखरा, १४ मंसिर ।
कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।
समाजवादी उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङले मतदान गर्ने केन्द्र...
उपनिर्वाचनः बागलुङमा मतदान सुरु (फोटो फिचर)
बागलुङ, १४ मंसिर ।
बागलुङ क्षेत्र नम्बर–२ (ख) र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा उपनिर्वाचनको मतदान सुरु भएको छ ।
बागलुङ क्षेत्र नम्बर २ (ख) मा गण्डकी प्रदेशसभा...




















