उपनिर्वाचनः बागलुङमा मतदान सुरु (फोटो फिचर)

बागलुङ, १४ मंसिर ।
बागलुङ क्षेत्र नम्बर–२ (ख) र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा उपनिर्वाचनको मतदान सुरु भएको छ ।


बागलुङ क्षेत्र नम्बर २ (ख) मा गण्डकी प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षको लागि २५ मतदान स्थल र ४५ मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।


उपनिर्वाचनमा प्रदेश सभा ‘ख’ मा ३५ हजार एक सय ८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार सात सय ४२ मतदाता सहभागी हुने छन् ।

← Back

Thank you for your response. ✨

 

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here