१३ औं सागः पुरुष भलिबलमा नेपाली टोली समुह चरणबाटै बाहिरियो, महिला टोली सेमिफाइनलमा
बागलुङ, १३ मंसिर ।
नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा समाप्त भएको छ । शुक्रबार समूहको अन्तिम खेलमा...
चुनावको मुखमा बाम गठबन्धन र काँग्रेसबीच हानथाप
बागलुङ, १३ मंसिर ।
नेपाली काँग्रेस बागलुङले शनिबार उपनिर्वाचन हुने बागलुङ क्षेत्र नम्बर–२ (ख) मा बामगठबन्धनले निर्वाचन आचार संहिता उल्लघन गरेको आरोप लगाएको छ ।
मौन...
गलकोट घुम्टे महोत्सवः पालिकास्तरीय पुरुष भलिबलको उपाधि स्याङ्जाको विरुवा गाउँपालिकालाई
बागलुङ, १२ मंसिर ।
अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाको विरुवा गाउँपालिकाले जितेको छ ।
बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने उद्देश्यले गलकोट...
म्याग्दीमा मोटरसाईकल र जिप ठोक्किदा तीनजना घाईते, दुई जनालाई पोखरा रेफर
बेनी, १० मंसिर ।
मोटरसाइकल र बोलेरो जिप एक अर्कामा ठोक्किँदा तीनजना घाईते भएका छन् ।
बेनी–गलेश्वर सडकखण्ड अन्तरगत रातोपहिरो नजिक मोटरसाइकल बोलेरोमा जीपमा ठोक्किँदा जिल्लामा...
आन्तरिक पर्यटकको गन्तव्य बन्दै गाईघाट झरना
बागलुङ, १० मंसिर ।
बागलुङको गाईघाट झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङको गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगमस्थलमा ताराखोला गाउँपालिका–१...
लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत काठेखोलामा अन्तरक्रिया
बागलुङ, ९ मंसिर ।
अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सोमबार काठेखोला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियानको पहिलो...
बागलुङको चिल्ड्रेन लाईफ स्कुलका विद्यार्थी श्रेष्ठले बनाए पेट्रोल बिना चल्ने ‘मोटर साइकल’
दिल शिरीष
बागलुङ, ९ मंसिर ।
जिल्लाका एक विद्यार्थीले पेट्रोल बिना चलाउन सकिने मोटर साइकल बनाएका छन् । जिल्ला सदरमुकामस्थित चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत...
पोखरा महानगरपालिकाका वडाअध्यक्षको गाडीमा बम विष्फोट
कास्की, ९ मंसिर ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको गाडीमा गएराति...
बागलुङमा साई बाबाको ९४ औँ जन्मोत्सव मनाइयो
रबिना बोहरा
बागलुङ, ८ मंसिर ।
भगवान श्री सत्य साई बाबाको ९४ औँ जन्मोत्सव पाँच दिवसिय कार्यक्रम गरी मनाइएको छ । सत्य साई केन्द्र बागलुङको आयोजनामा...
पेन्सन लिनेको बिहानै देखि एभरेष्ट बैकमा लाईन (फोटो फिचर)
बागलुङ, ८ मंसिर ।
भारतीय सेनाबाट पेन्सनमा निस्केका पूर्व नेपाली सैनिकहरु पेन्सन लिनको लागि आईतबार विहानै देखि एभरष्ट बैंकमा लाईन बसेका छन् ।
केहि वर्ष पहिलेसम्म...




















