बागलुङ, ८ मंसिर ।
भारतीय सेनाबाट पेन्सनमा निस्केका पूर्व नेपाली सैनिकहरु पेन्सन लिनको लागि आईतबार विहानै देखि एभरष्ट बैंकमा लाईन बसेका छन् ।


केहि वर्ष पहिलेसम्म भारतीय पेन्सन क्याम्पबाटै पेन्सन वितरण गरिने गरिन्थ्यो भने पछिल्लो समय एसबीआई बैँक र एभरेष्ट बैँकबाट पेन्सनको रकम भुक्तानी दिने व्यवस्था मिलाईएको छ । भारतीय पेन्सन क्याम्पमा पेन्सन पट्टा बुझाएर त्यहाँबाट प्राप्त पत्र लिएर पेन्सनरहरुले रकम भुक्तानी लिन बैँकहरुमा जानु पर्छ ।

तस्विरः नविन शिशिर ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here