बागलुङमा कोरोना संक्रमणबाट २५ बर्षिया महिलाको मृत्यु
बागलुङ, १७ जेठ । बागलुङमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको कारण बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटाकी २५...
म्याग्दीका स्थानीय तहलाई २ अर्ब ६९ लाख बजेट (कुन पालिकालाई कति बजेट ?)
म्याग्दी, १७ जेठ । संघीय सरकारले म्याग्दीका ६ वटा स्थानीय तहलाई २ अर्ब ६९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी...
कोरोना नियन्त्रणमा सक्रिय बन्दै म्याग्दीका स्थानीय तह
म्याग्दी, १७ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा यसको नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहले सक्रियता बढाएका छन् ।
गाउँगाउँमा कोरोना फैलिएपछि...
बागलुङका दश पालिकालाई संघीय सरकार मार्फत ३ अर्ब ८७ करोड बजेट
बागलुङ, १६ जेठ । संघीय सरकारले बागलुङ जिल्लालाई ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ बजेट बिनियोजित गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ का लागि...
कोरोना सङ्क्रमण रोक्न ‘सुक्ष्म योजना’
रामबहादुर थापा,
बागलुङ, १६ जेठ । एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहरताका आइसोलेशनमा भर्ना भएका...
गल्कोटमा थप एक कोरोना संक्रमितको मृत्यु
बागलुङ, १५ जेठ । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर २ नरेठाँटीका ९१ बर्षिय पुरुषको...
कोरोना संक्रमणबाट बागलुङमा थप एकको मृत्यु
बागलुङ, १५ जेठ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ बर्षिय...
जटिल समस्या भएका सङ्क्रमित निको हुँदै
गलेश्वर,१५ जेठ । बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता...
बागलुङमा कोरोना संक्रमणबाट एकै दिन तीन जनाको मृत्यु
बागलुङ, १४ जेठ । कोरोना संक्रमणबाट बागलुङमा एकै दिन तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट शुक्रबार धौलागिरी अस्पतालमा उपचाररत दुई जना र...
कोरोना संक्रमणबाट बागलुङमा थप एक पुरुषको मृत्यु
बागलुङ, १४ जेठ । धौलागिरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर १ का ६५ बर्षिय...
















