भीमापोखरा आज मध्यरातदेखि सिल
बागलुङ, ११ जेठ ।
रोजागरीका लागि छिमेक देश भारत गएकाहरु घर फर्किन थालेपछि काठेखोला गाउँपालिका–२ भीमापोखराले कोरोना संक्रमण रोकथामको लागि थप सजकता अपनाएको छ ।
वडा...
बजेट बनाउँदा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिन नेकपा काठेखोलाको आग्रह
बागलुङ, ११ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिका कार्यालय सदस्य, विभागि प्रमुख र काठेखोला गाउँपालिकाका जनप्रतिनिधि विचकोको बैठकले आगामि आर्थिक वर्षको बजेट निर्माण...
बागलुङका चार पालिकाका मुख्य नाका २० गतेसम्मलाई सिल
बागलुङ, ११ जेठ ।
भारतबाट गृह जिल्ला भित्रिनेको संख्या बढेपछि बागलुङका चार वटा पालिका सिल गरिएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसिखोला गाउँपालिका र...
भारतदेखि आएका बागलुङ र म्याग्दीका १५ जना खर्वाङमा अलपत्र
बागलुङ, ११ जेठ ।
भारतदेखि आएका बागलुङ र म्याग्दीका १५ जना खर्वाङमा अस्थायी रपमा बसेका छन् । शनिबार राती खर्वाङ आएपुगेका उनीहरुलाई बसले त्यहि छोडेको...
धौलागिरी अस्पतालका स्वास्थ्यकर्मी सहित ४६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
सिर्जना कार्की
बागलुङ, १० जेठ ।
धौलागिरी अस्पताल बागलुङका स्वास्थ्यकर्मी सहित ४६ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना भाइरसको संक्रमण नभएको...
काठेखाेला गाउँपालिका भित्र घरमै बसेर अध्ययन गर्न मिल्ने सामाग्री वितरण
बागलुङ, १० जेठ ।
लकडाउनकाे कारण शैक्षिक संस्था लामाेदेखि बन्द भए पछि बागलुङको काठेखोला गाउँपालिकाले बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई घरमा बसेर अध्ययन गर्न...
हटियामा १५ बेडको क्वारेन्टाइन निर्माण
थम्मन थापा
बागलुङ, ९ जेठ ।
गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ ।
विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको...
नेपालमा कोरोना संक्रमित ५१६ पुगे
काठमाडौं, ९ बैशाख ।
शुक्रबार राति थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच सय १६ पुगेको स्वास्थ्य तथा...
काठेखोला गाउँपालिकाले क्वारेन्टाइनकाे क्षमता वृद्दि गर्ने
बागलुङ, ९ जेठ ।
नेपालमा काेराेना संङ्कमितकाे संख्या वृद्धि हुनुकाे साथै राेजगारकाे लागि भारत गएकाहरू घर फर्कन थाले पछि बागलुङको काठेखोला गाउँपालिकाले काेराेना राेकथामकाे लागि...
कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
काठमाडौं, ९ जेठ
नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
स्वास्थ्य...




















