बागलुङका दुई जना सुत्केरी महिला सहित ३० जनाको रिपोर्ट नेगेटिभ
बागलुङ, ८ जेठ ।
बागलुङका २ जना सुत्केरी महिला सहित ३० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना संक्रमण नभएको पुष्टि...
बरेङमा कोरोना कहरमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुको बीमा गर्न सुरु
बागलुङ, ८ जेठ ।
बागलुङको बरेङ गाउँपालिकाले कोरोना भाईरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको कोरोना बीमा गर्न सुरु गरेको छ ।
गाउँपालिकाले कोरोना संकटको समयमा...
ताराखोलाको विपद व्यवस्थापन कोषमा कर्मचारीको सहयोग
बागलुङ, ८ जेठ ।
ताराखोला गाउँपालिको स्थापना गरेको विपद व्यवस्थापन कोषमा कर्मचारीहरुले सहयोग गरेका छन् ।
गाउँपालिकाले कोरोना भाइरस रोकथामको लागि स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टाइन निर्माण,...
अस्पतालका कार्यालय सहयोगी सहित ३० जनाको नमुना परीक्षण गरिदै
बागलुङ, ८ जेठ ।
धौलागिरी अस्पताल बागलुङका कार्यालय सहयोगी सहित बागलुङका ३० जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।
अस्पतालमा २ जना कोरोना संक्रमित...
धौलागिरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
राजेशचन्द्र राजभण्डारी
बागलुङ, ८ जेठ ।
गोर्खा वेलफेयरले धौलागिरी अस्पताल बागलुङलाई बिहिबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
वेलफेयरले कोराना भाइरसको जोखिम मोल्दै उपचार गर्दै आएको अस्पताललाई...
भीमापोखराका साविकका वडामा १० बेडको सामुदायिक क्वारेन्टाइन बनाइने
बागलुङ, ८ जेठ ।
काठेखोला गाउँपालिका–२ भीमापोखराले साविकको ९ ओटै वडामा १० बेडको सामुदायिक क्वारेन्टाइन बनाउने भएको छ ।
वडा कार्यालयमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले भारतबाट...
मदिराको नशाले कुमालले लगाए घरमा आगो, परिवारको विचल्ली
कमल पौडेल
खर्वाङ, ८ जेठ ।
वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट...
यी हुन् लिम्पियाधुरा नेपालैकै हो भन्ने प्रमाण
काठमाडौं, ८ जेठ ।
सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ ।...
बागलुङका सबै इन्स्योरेन्स हप्तामा २ दिन खुल्ने (समय तालिका सहित)
बागलुङ, ७ जेठ ।
बागलुङ बजारमा रहेका इन्स्योरेन्स कम्पनीहरु हप्तामा दुई दिन खुल्ने भएका छन् ।
देश लकडाउनमा गुज्रिरहेको अवस्थामा बजारमा रहेका सवै इन्स्योरेन्स कम्पनीहरु एकैसाथ...
शिला खोपेर क्षतविक्षत गर्दै महाशिला गाउँपालिका
शिब बोहोरा
बागलुङ, ७ जेठ ।
पर्वत जिल्लाको महाशिला गाउँपालिकामा अबस्थित ऐतिहासिक महत्त्व बोकेको एसियाकै बिशाल महाशिलाको प्राकृति स्वरुप बिगारी शिलालाई गुंदेर ताछेर गाउँपालिकाले किर्तिम मुर्ति...




















