कोरोना आशंकामा धौलागिरी अस्पतालको आइसोलेसनमा एक पुरुष भर्ना
बागलुङ, १३ जेठ ।
बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिलाई कोरोना आशंकामा धौलागिरी अस्पताल बागलुङको आइसेलेसन (एकान्त कक्ष) मा भर्ना गरिएको छ...
एकैदिन थपिए ९० जनामा कोरोना संक्रमित, संक्रमित संख्या ७७२ पुगे
बागलुङ, १३ जेठ ।
नेपालमा आज एकै दिन ९० जना कोरोना संक्रमित पपिएका छन् ।
मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता...
भारतदेखि आएका काठेखोला र ताराखोलाका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ
बागलुङ, १३ जेठ ।
रोजगारीको लागि भारत गएर फर्किएका बागलुङका १३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई कोरोना नभएको पुष्टि भएको...
स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, १३ जेठ ।
स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा...
क्वारेन्टाइनमा बस्नेलाई खाना खुवाउँदै युवाहरु
बागलुङ, १३ जेठ ।
बागलुङ नगरपालिकाको २ वटा क्वारेन्टाइनमा बस्नेहरुलाई युवाहरुले खाना खुवाउन थालेका छन् । नगरपालिकाले खाद्यान्नको व्यवस्था गरिदिने र युवाहरुले पकाएर खुवाउन सुरु...
भारतदेखि आएका सहित बागलुङका १०२ जनाको कोरोना परीक्षण हुँदै
सिर्जना कार्की
बागलुङ, १२ जेठ ।
बागलुङमा छिमेकी देश भारतदेखि आएका सहित १ सय २ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय...
सिमामा अलपत्र नेपालीलाई तत्काल उद्धार गर्न ट्रेड युनियन कांग्रेस बागलुङको आग्रह
बागलुङ, ११ जेठ ।
नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति बागलुङले सिमामा अलपत्र परेका नेपालीलाई तत्काल उद्दार गर्नका लागि सरकार समक्ष आग्रह गरेको छ ।
विश्वव्यापी...
पाण्डवखानी स्वास्थ्य चौकीको निर्माणमा खटिएका कामदारले ज्याला पाएनन्
सुरेश छन्त्याल
बागलुङ, १२ जेठ ।
जिल्लाको गलकोट नगरपालिका—१० पाण्डबखानीमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन निर्माणमा खटिएका कामदारले चार वर्ष पुग्दा समेत ज्याला पाएका छैनन् ।
रविना...
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमित ६७५ पुगे
काठमाडौं, १२ जेठ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपालमा आज थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै नेपालमा कोरोना...
काठेखोला–६ विहुँका साविकका वडामा १० बेडको क्वारेन्टाइन बनाइने
बागलुङ, १२ जेठ ।
काठेखोला गाउँपालिका–६ विहुँले साविकका ४ वटै वडामा १० बेडको क्वारेन्टाइन बनाउने भएको छ ।
वडा कार्यालयको आयोजनामा आईतबार बसेको राजनीतिक दल, कोरोना...


















