परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडितहरू आक्रोशित
काठमाडाैं, १५ असोज । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन्...
मैले बनाएका मन्त्री सबै दलाल भए: प्रचण्ड
काठमाडाैं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट आफूले मन्त्री बनाएकाहरू सबै दलाल बनेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा पार्टीको...
माओवादीबाट यी नेता बन्दैछन् मन्त्री
काठमाडाैं, १४ असोज । गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् ।
माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका...
माधव नेपालको एकीकृत समाजवादीले लगायो मन्त्रीको टुंगो, को को हुँदै छन मन्त्री ?
काठमाडौं, १२ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आजै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)–२०७८ राष्ट्रपति...
काँग्रेस बागलुङ नगरको सभापतिमा शर्मा निर्वाचित
बागलुङ, १० असोज । आसन्न १४ औं महाधिवेशनका लागि शनिबार सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ विजयी भएका...
नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा सापकोटा विजयी
बागलुङ, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा जैमिनी नगरपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा प्रेम सापकोटा विजयी हुनुभएको छ ।
शनिबारबाट सुरु भएको अधिवेशनमा...
नेपाली काँग्रेस काठेखोलाको अध्यक्षमा कंडेल चयन
बागलुङ, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा काठेखोला गाउँपालिकाको प्रथम अधिवेशनले यामदत्त कंडेलको सभापतित्वमा ५० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ...
नेपाली काँग्रेसको १४ औं महाधिवेशनः बागलुङका तीन पालिकामा सर्वसम्मत कार्यसमिति चयन
बागलुङ, ९ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन बागलुङमा शनिबारबाट सुरु भएको छ । शनिबार बागलुङका १० वटै पालिकामा महाधिवेशनको उद्घाटन सहित नयाँ...
नेकपा (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा थापा चयन
बागलुङ, ९ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टी बागलुङको अध्यक्षमा लाल बहादुर थापा चयन हुनुभएको छ ।
शनिबार आयोजित जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा...
नेकपा एसको पदाधिकारीमा किन अटाएनन् बामदेव गौतम ?
काठमाडौं, ७ असोज । नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको छ...



















