नेकपा एकीकृत समाजवादी बागलुङ नगरको संयोजकमा आचार्य चयन
बागलुङ, २३ असोज । नेकपा एकीकृत समाजवादी बागलुङ नगरपालिका नगर कमिटीको संयोजकमा जीवन आचार्य चयन हुनुभएको छ ।
बागलुङ नगर कमिटीको शनिबार सम्पन्न भएको भेलले...
नेकपा शैली पछ्याउँदै नेकपा (एस), ११ जनाको बन्यो ‘हाइकमान्ड’
काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) ले तत्कालीन नेकपा शैलीकै हाइकमान्डका रूपमा सचिवालय गठन गर्ने निर्णय गरेको छ ।
पार्टीको स्थायी समिति बैठकले अध्यक्ष...
बागलुङका पौडेल मन्त्री बन्ने निश्चित
बागलुङ, २० असोज । बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेल मन्त्री बन्ने निश्चित भएको छ ।
नेकपा माओवादी केन्द्रको बुधबार बसेको...
लेखानीमा एमालेको वडा भेला
बागलुङ, २० असोज । नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत बुधवार वडा नं. ८ लेखानीमा कार्यकर्ता भेला सम्पन्न भएको छ...
सांसदहरुले दशैं भत्ता नपाउने
काठमाडौँ, १९ असोज । यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दसैँ भत्ता नपाउने भएका छन्।
संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको खातामा असोज महिनाको मात्र...
ललितानिवास जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईको मुद्दाको छिनोफानो १५ कात्तिकमा
काठमाडौं, १८ असोज । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईको...
नेकपा (एकीकृत समाजवादी) बागलुङले पार्टी स्कुल संचालन गर्ने
बागलुङ, १८ असोज । नेकपा (एकीकृत समाजवादी) बागलुङले पार्टी स्कूल सञ्चालन गर्ने भएको छ ।
पार्टीको शनिबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले नेता तथा कार्यकर्तालाई...
एमालेमा ७० नाघेपछि उम्मेदवार बन्न नपाइने
काठमाडौं, १७ असोज । एमालेको कार्यकारी पदमा उम्मेदवार हुन उमेर हद निर्धारण गरिएको छ ।
ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ...
नेकपा (एकीकृत समाजवादी) बागलुङको सचिवालय गठन
बागलुङ, १७ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी बागलुङले सचिवालय गठन गरेको छ ।
शनिबार बसेको जिल्ला कमिटी बागलुङको प्रथम बैठकले अध्यक्ष लाल...
लामो संघर्षपछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो: प्रचण्ड
थम्मन थापा
बागलुङ, १५ असोज । नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा...


















