सरकारमा माओवादीको दावी छैनः महाविच गुरुङ

बागलुङ, १९ वैशाख । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारमा माओवादीको कुनै दावी नरहेको बताउनुभएको छ । प्रेस सेन्टर बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार...

अनेमसंघ गलकोट नगरको अध्यक्षमा कार्की

बागलुङ, १६ वैशाख । अखिल नेपाल महिला संघ गलकोट नगरपालिकाको दोस्रो नगर सम्मेलनले सुमित्रा कार्कीको अध्यक्षतामा १९ सदस्य नगर कमिटी गठन गरेको छ । समितिको...

अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पसको अध्यक्षमा पौडेल चयन

बागलुङ, १५ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धवलागिरि बहुमुखी क्याम्पस बागलुङको अध्यक्षमा कमल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । आईतबार सम्पन्न...

गण्डकी प्रदेशका अस्पतालहरुको स्तर उन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

पोखरा, ९ वैशाख । गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश मातहतका अस्पतालहरूको स्तरोन्नतिको लागि स्वास्थ्य मन्त्रालयद्वारा प्रस्तुत प्रस्तावलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। आइतवार साँझ बसेको...

माओवादी तत्काल सरकारमा जाँदैनः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

बागलुङ, १० चैत । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी तत्काल सरकारमा नजाने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिले शनिबार...

नेविसंघ बागलुङका जिल्ला अध्यक्ष पराजुलीले दिए राजिनामा

बागलुङ, चैत ७ गते । नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले राजिनामा दिनुभएको छ । हालै सम्पन्न धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को...

बागलुङमा ४ हजार बढी विद्यार्थीले एसईई दिने

बागलुङ, ६ चैत । बागलुङमा चार हजार बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि हुने परीक्षामा जिल्लाका १...

शान्तिदीप क्याम्पसको स्ववियु अध्यक्षमा परियार सर्वसम्मत निर्वाचित

बागलुङ, ५ चैत्र । बागलुङको शान्तिदीप बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा नेपाल विद्यार्थी संघका विपना परियार सर्वसम्मत निर्वाचित हुनुभएको छ । मंगलबार क्याम्पसमा...

गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा साहानी निर्वाचित

बागलुङ, ५ चैत्र । बागलुङको गलकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा प्रभात साहानी निर्वाचित हुनुभएको छ । मंगलबार दिउँसो सम्पन्न निर्वाचनमा नेकपा माओवादी...

स्ववियु निर्वाचनः धवलागिरि बहुमुखी क्याम्पसमा ७१ प्रतिशत मत खस्यो

बागलुङ, ५ चैत्र । बागलुङको एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।...

भर्खरै

धेरै पढिएका समाचार