स्ववियू निर्वाचनः स्वतन्त्र उम्मेदवारी दिएका दिपकले गरे फिर्ता

बागलुङ, १ चैत । धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएका दिपक सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघका...

जरा केन्द्रित अभियानको उद्घाटन गर्न एमाले महासचिव पोखरेल बागलुङ आउँदै

बागलुङ, २१ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेल बिहिबार बागलुङ आउने भएका छन् । नेकपा एमाले बाग्लुङको आयोजनामा वडा केन्द्रित पार्टी निर्माण अभियानको...

स्वास्थ्य सुधार कार्यक्रमलाई अगाडी सारेका छौंः मन्त्री पाठक

बागलुङ, ११ फागुन । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य सुधार कार्यक्रमलाई अगाडी सारिएको बताउनुभएको छ । नेपाल स्वास्थ्य कर्मचारी संगठन बागलुङको चौथो अधिवेशनमा बोल्दै...

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, ९ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय...

नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा कार्की चयन

बागलुङ, १६ माघ । नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा मनोज कार्की चयन हुनुभएको छ । संगठनको बुधबार बागलुङ बजारमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले...

वर्तमान सरकार आगामी निर्वाचनसम्म टिक्छः उपप्रधानमन्त्री सिंह

बागलुङ, ९ माघ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् । बुधबार विहान प्रेस युनियन...

संघीयताले मुलुक अस्तव्यस्त भयोः केसी

बागलुङ, ६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाली जनताले धान्न नसक्ने संघीयताले मुलुक अस्तव्यस्त भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र...

बाँदर नियन्त्रणको लागि प्रदेशले कानुन ल्याउँछः कृषिमन्त्री अधिकारी

बागलुङ, १ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाँदर नियन्त्रणको लागि सरकारले एक महिनाभित्र कानुन ल्याउन लागेको बताएका छन् । बागलुङको जैमिनी...

धरौटी बुझाएर हिरासतबाट रिहा भए रवि

काठमाडौं, २५ पौष । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने...

रविसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

कास्की, २५ पौष । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित...

भर्खरै

धेरै पढिएका समाचार