जेनजी आन्दोलनः पार्टी कार्यालयका बोर्ड हटाइए
बागलुङ, २४ भदौ । बागलुङमा जेनजी आन्दोलनकर्ताहरुले राजनीतिक दलका कार्यालयमा राखिएका साइन बोर्ड र झण्डा हटाएका छन् । मंगलबार बागलुङ बन्द सहित वृहत प्रदर्शनको...
ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा
काठमाडौं, २४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।
प्रहरीको घेरा तोड्दै संसद भवनभित्र पसे प्रदर्शनकारी
काठमाडौं, २३ भदौ । जेन जी प्रदर्शनकारी बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
प्रदर्शनकारीहरुले...
तीज आन्दोलन पनि होः प्रदेश सांसद पौवी
बागलुङ, ५ भदौ । नेपाली काँग्रेस बागलुङकी नेतृ एव गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले तीज पर्व चाड मात्रै नभई एउटा आन्दोलन पनि भएको...
पुष्पलालको स्मृति दिवसमा बागलुङमा वृत्तचित्र प्रदर्शन
बागलुङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा बागलुङमा वृत्तचित्र प्रर्दशन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले...
पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दामा १८ करोड रूपैयाँ बिगो मागदाबी
काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ...
नेताप्रति बढी घृणा जगायो भने समाज अराजक हुन्छ : प्रचण्ड
बागलुङ, ९ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेता प्रति बढी घृणा जगाएमा समाज अराजक बन्ने बताउनुभएको छ ।
‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग...
संविधानको समीक्षा गर्नुपर्ने बेला आयोः पूर्व प्रधानमन्त्री प्रचण्ड
बागलुङ, ८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
माओवादी केन्द्रले संचालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग...
बसाईसराई रोक्न प्रदेश र स्थानीय तहविच सहकार्य आवश्यकः मुख्यमन्त्री पाण्डे
बागलुङ, २९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसाइसराई रोक्नको लागि प्रदेश र स्थानीय तहविच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
आईतबारदेखि बागलुङ बजारमा...
लोकतन्त्र र गणतन्त्रको बिकल्प राजतन्त्र हुनै सक्दैनः केसी
बागलुङ, २६ वैशाख । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्ने बताउनुभएको छ ।
केसीले जनताको लामो बलिदानी पूर्ण...




















