जेनजी प्रदर्शनमा निधन भएकाको सम्झनामा कांग्रेस बागलुङद्वारा दीप प्रज्वलन
बागलुङ, ५ असोज । जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा नेपाली कांग्रेस बागलुङले दीप प्रज्वलन गरेको छ ।
गत भदौ २३ र २४ गते भएको...
बागलुङमा संविधान दिवस मनाइयो
बागलुङ, ३ असोज । बागलुङमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विविध कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस...
सुमना श्रेष्ठले छोडिन् रास्वपा
काठमाडौं, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन्...
फागुन २१ मा चुनाव घोषणा
काठमाडौं, २८ भदाै । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा...
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
काठमाडौं, २७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।
राष्ट्रपति कार्यालय शीतनिवासमा आयोजित विशेष समारोहमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र...
अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्की नियुक्त
काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति भवन शीतल...
लोकतान्त्रिक विधिबाट समाधान खोज्न काँग्रेस बागलुङको आग्रह
बागलुङ, २६ भदौ । नेपाली काँग्रेस बागलुङले लोकतान्त्रिक विधिमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेचरनले बिहीबार एक...
नेपाली सेनाको समन्वयमा संवाद प्रारम्भ
काठमाडौँ, २६ भदौ । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ ।...
जेनजी आन्दोलनः पार्टी कार्यालयका बोर्ड हटाइए
बागलुङ, २४ भदौ । बागलुङमा जेनजी आन्दोलनकर्ताहरुले राजनीतिक दलका कार्यालयमा राखिएका साइन बोर्ड र झण्डा हटाएका छन् । मंगलबार बागलुङ बन्द सहित वृहत प्रदर्शनको...
ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा
काठमाडौं, २४ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।


















