कुस्माका मेयर जोशी र उपमेयर रिजालविरुद्ध उजुरी
पर्वत जिल्लाको कुस्मा नगरपालिकामा मेयरका उम्मेदवार रामचन्द्र जोशी र उपमेयरकी उम्मेदवार स्वस्थानी रिजालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका जोशीले...
गठबन्धनको रणनीति : सके फकाउने नत्र कारबाही
काठमाडौं, १५ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई...
जिते नेता, हारे पत्रकार !
घनेन्द्र ओझा
काठमाडौं, १५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनबाट स्थानीय तहको नेतृत्वमा पुग्न झन्डै २०० जना पत्रकारहरू चुनावी मैदानमा उत्रिएका नेपाल पत्रकार महासंघले जनाएको...
कांग्रेसको वडा सभापतिबाट राजिनामा दिएर नेपालीले दिए स्वतन्त्र उम्मेदवारी
बागलुङ, १३ बैशाख । नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नं. १ का सभापति गणेश नेपालीले स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोटमा अन्याय भएको भन्दै...
काठेखोलामा अध्यक्ष र महिला सदस्य पदका उम्मेदवार विरुद्ध उजुरी
बागलुङ, १३ बैशाख । काठेखोला गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका राजु थापा विरुद्ध उजुरी परेको छ ।
थापासँग बेल्जियमको पिआर भएको भन्दै...
उम्मेदवारको गणना जारी : मनोनयन गराउनेको संख्या १ लाख ४७ हजार कट्यो
काठमाडौ, १३ बैशाख। निर्वाचन आयोगले १ लाख ४७ हजार २७४ जनाले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएको जनाएको छ। आज दिउँसो ३:१५ सम्मको अपडेट...
गलकोटको मेयरमा ६ जनाको उम्मेदवारी
गलकोट, १३ बैशाख । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको मेयर पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
सोमबार सम्पन्न भएको मनोनयनमा ३ जना स्वतन्त्र उम्मेदवार...
अब हाम्रालाई हैन, राम्रालाई रोज्नुपर्छ : झमक घिमिरे
धनकुटा,१३ वैशाख । साहित्यकार झमक घिमिरे साहित्यमा जति सक्रिय छिन् उत्तिकै सामाजिक र राजनीतिक मुद्दामा पनि चासो राख्छिन् । स्थानीय निर्वाचनको तयारी भइरहँदा स्थानीय...
बडिगाड गाउँपालिकाको अध्यक्षमा ५ जनाको उम्मेदवारी दर्ता
कमल पौडेल
बडिगाड, १३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पालिका अध्यक्षमा पाँच दलिय...
बागलुङ नगरपालिकामा गठबन्धनका मेयर र उपमेयरको उम्मेदवारी दर्ता
बागलुङ, १२ बैशाख । सत्ता गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकामा नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपप्रमुखमा माओवादीका राजु खड्काले मनोनयन दर्ता...



















