एमाले गलकोटको चुनावी प्रतिवद्वता: समृद्व गलकोट, सुखी गलकोटबासी
थम्मन थापा
बागलुङ, १८ वैशाख । स्थानिय तहको निर्वाचन नजिकिए सँगै राजनैतिक दलहरुका घोषणा पत्र धमाधम सार्वजनिक हुन थालेका छन । घोषणा पत्रमा राजनैतिक...
बागलुङको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)
बागलुङ, १७ बैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक...
नेकपा एमाले काठेखोलाको चुनावी अभियान भीमापोखरामा
बागलुङ, १६ बैशाख । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र पारेको छ ।
नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं वडा अध्यक्ष सहितका...
पाँच बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, नमाने साधारण सदस्यबाटै हटाउने चेतनावी
काठमाडौं, बैशाख १६। नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएकालाई आज साँझ पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।...
आज साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौं, १६ बैशाख । स्थानीय तहको निर्वाचनका लागि देशैभर डेढ लाख बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय...
एमाले बागलुङले सुल्झायो पार्टी भित्रको बिबाद, एक ढिक्का भएर निर्वाचनमा जाने
बागलुङ, १६ बैशाख । नेकपा एमाले बागलुङले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टी नेता कार्यकर्तामा रहेको असन्तुष्टि र बिबाद सुल्झाएको छ । उमेद्वारी दर्ताको...
ताकेतापछि पनि बागी फिर्ता नहुने, भरतपुर मिलाउन गृहमन्त्रीको बास
काठमाडौं, १६ बैशाख । चुनावी तालमेललाई प्रमुख बनाएर भागबण्डा बाँडफाँड गरेको सत्ता गठबन्धन महानगरमै असफल भएपछि संकटमा परेको छ ।
गठबन्धनबाटै परेका बागीलाई मिलाउन चुनौती...
एमाले बागलुङ नगरपालिकाको निर्वाचन परिचालन कार्यालय स्थापना
बागलुङ, १५ बैशाख । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बागलुङले निर्वाचन परिचालन कमिटि कार्यालय स्थापना गरेको छ ।
निर्वाचनका...
प्रा.डा. भट्टराई एमाले प्रवेश गर्दै
काठमाडौं, बैशाख १५ । प्राध्यापक डाक्टर रमेश भट्टराई माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्ने भएका छन् । बिहीबार साँझ यल्लो प्यागोडा होटलमा आयोजना हुने...
चुनाव प्रचारमा बालबालिका प्रयोग, दलहरू किन छैनन् सचेत ?
‘बालबालिकाको प्रयोगले अयोग्य मतदाता उत्पादन गर्छ’
बैशाख १५, ‘के छ हजुर रु ठिक छ हजुर १’ बोलको गीतमा बालसुलभ सुरिलो स्वरका कारण सचिन परियारलाई सामाजिक...




















