
बागलुङ, १७ बैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।
अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर जिल्ला जिल्लामा ढुवानी गर्ने तयारी आयोगको छ ।
बागलुङको नमूना मतपत्र