धार्मिक पर्यटनको संम्भावनाः

बागलुङ नगरपालिका–८ पञ्चकोटमा निर्माण गरिएको गरुडको मुर्ति । पञ्चकोटलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न विभिन्न समयमा महायज्ञ हुँदै आएको छ ।   –तस्बिरः अर्जुन...

पञ्चकोटमा कामः

बागलुङको पञ्चकोटमा बन्दै गरेका मन्दिरहरुमा टिल्काउनको लागि लगाईने सिसा काट्दै भारतीय कामदार । अहिले पञ्चकोट बागलुङको पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । तस्विरः खिम बहादुर...

आहा क्याराम्रो हिमालः

बागलुङको भकुण्डेको थुरीबाट देखिएको भकुण्डेको भ्यूटावर र हिमाल । अहिले भकुण्डे गाविस पर्यटकीय गाउँको रुपमा विकास भईरहेको छ । तस्विरः खबरवे डट कम

गुनगुनेबाट देखिएको धौलागिरी हिमालः

बागलुङ जिल्लाको भीमापोखरा गाविसको मनोरम स्थान गुनगुनेबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य । प्रचारप्रसारको अभावमा रहेको गुनगुने थुरीबाट बागलुङ जिल्लाका विभिन्न गाविसहरुको साथै म्याग्दी...

बागलुङ बजारः

बागलुङ जिल्लाको तित्याङ गाविसबाट देखिएको जिल्लाको सदरमुकाम बागलुङ बजारको मनोरम दृश्य । तस्विरः खिम बहादुर कार्की

पुराना संस्कृतिको जर्गेना गर्दै युवाहरुः

विजया दशमीको उपलक्ष्यमा भीमापोखराको मुल्ठाना राखिन लागेको चमच्चा अन्तिम तयारीमा पुगेको छ । विगत २ वर्ष विविध कारणले गर्दा मुल्ठानामा हाल्न नसकिएको चमच्चा यस...

गुहेली सञ्चार सहकारीको दशौं वार्षिकोत्सव समारोहको फोटो फिचर

गुहेली सञ्चार सहकारीको दशौं वार्षिकोत्सव समारोहको फोटो फिचर                                                                                                                                                                                                                                                                                                                                   ...

भीमापोखराको एतिहासिक स्थान

भीमापोखाको एतिहासिक कोट भवन पृष्ठभमिमा बागलुङ जिल्लाको तेसो अग्लो थापलेको धुरी । कोट भवनमा नेपालहको महान चाँड वडादशैमा घटस्थापना देखि विजय दशमीको दिन सम्म...

भर्खरै

धेरै पढिएका समाचार