भीमापोखराको एतिहासिक स्थान

भीमापोखाको एतिहासिक कोट भवन पृष्ठभमिमा बागलुङ जिल्लाको तेसो अग्लो थापलेको धुरी । कोट भवनमा नेपालहको महान चाँड वडादशैमा घटस्थापना देखि विजय दशमीको दिन सम्म पुजाँ आजा गरिन्छ । तस्विरः अर्जुन कार्की