हरियाली खेत
काँठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको खेतहरु । असारमा धान रोपे पछि हरियाली बनेको छ । तस्विरः राम थापा अविरल
गाउँमा कामको चहलपहल
काँठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा खेतमा धान रोप्दै किसानहरु । तस्विरः सुनिल शर्मा
आहा ! छहरा
काँठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको चिप्ले भिरमा असारमा बगेको पानीको छहरा । तस्विरः सुनिल शर्मा
रातोमाटोको खोजी
मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–अक्षेते सडक खण्डको खहरेको सडकमा रातोमाटो खन्दै महिलाहरु । गाउँघरमा रातोमाटोले घर रंगाउने गरिन्छ । तस्विरः अर्जुन कार्की
उदाउँदै अक्षेते
काँठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको अक्षेते बजार । अहिले मध्यपहाडी लोकमार्ग र काँठेखोला गाउँपालिकाको कार्यालय सुल्डाँडा, अक्षेते भनेर स्थापना गरिएपछि बजारको रुपमा परिणत...
पदभार ग्रहणपछि
काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा पदभार ग्रहण गरेपछि आफ्नो कार्यकक्षमा । तस्विरः खबरवे अनलाईन
मुसलधारे झरि संगै राजेश वर्देवा र तुलसा जिसीको दमदार प्रस्तुति
बागलुङ,८ जेष्ठ
कलाकार राजेश वर्देवा र तुलासा जिसीले बागलुङको पालामा धमकेदार सांगितिक प्रस्तुति दिएका छन ।
लोक गीत संगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल गायक...
मकै खन्दै
बागलुङको काँठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा मकै खन्दै किसानहरु । तस्विरः सिर्जना कार्की
नगर प्रमुखको सपथ ग्रहण
बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख श्री जनकराज पौडेलले शुक्रबार मा. जिल्ला न्यायाधिसबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै । तस्विरः राजु खड्काको फेसबुकबाट
चैतेदशैं मेला बागलुङमा डालाको व्यापारः
बागलुङमा भैईरहेको चैतेदशैं मेला २०७३ मा डाला व्यापारको लागि लैजाँदै व्यापारी । चैतदशैं मेला बागलुङमा प्रत्येक वर्ष गाउँ गाउँबाट डाला, थुन्से, नाङ्लो लगायतका बाँसको...


















