बागलुङमा भैईरहेको चैतेदशैं मेला २०७३ मा डाला व्यापारको लागि लैजाँदै व्यापारी । चैतदशैं मेला बागलुङमा प्रत्येक वर्ष गाउँ गाउँबाट डाला, थुन्से, नाङ्लो लगायतका बाँसको चोयाबाट बुनिने सामाग्रीहरु विक्रिको लागि ल्याइने गरिन्छ । तस्विरः अर्जुन कार्की