पुराना संस्कृतिको जर्गेना गर्दै युवाहरुः

विजया दशमीको उपलक्ष्यमा भीमापोखराको मुल्ठाना राखिन लागेको चमच्चा अन्तिम तयारीमा पुगेको छ । विगत २ वर्ष विविध कारणले गर्दा मुल्ठानामा हाल्न नसकिएको चमच्चा यस वर्ष युवाहरुको सक्रियतामा हालिदै छ । तस्विरः खिम बहादुर कार्की