धार्मिक पर्यटनको संम्भावनाः

बागलुङ नगरपालिका–८ पञ्चकोटमा निर्माण गरिएको गरुडको मुर्ति । पञ्चकोटलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न विभिन्न समयमा महायज्ञ हुँदै आएको छ ।   –तस्बिरः अर्जुन कार्की/ खबर वे अनलाईन