गुनगुनेबाट देखिएको धौलागिरी हिमालः

बागलुङ जिल्लाको भीमापोखरा गाविसको मनोरम स्थान गुनगुनेबाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य । प्रचारप्रसारको अभावमा रहेको गुनगुने थुरीबाट बागलुङ जिल्लाका विभिन्न गाविसहरुको साथै म्याग्दी जिल्लाका गाविसहरु र धौलागिरी हिमालको मनोरम दृश्य देख्न सकिन्छ । गुनगुने थुरीमा विभिन्न जडीबुटीको साथै बन्यजन्तुहरुसमेत पाईन्छन । तस्विरः प्रेम केसी