पञ्चकोटमा कामः

बागलुङको पञ्चकोटमा बन्दै गरेका मन्दिरहरुमा टिल्काउनको लागि लगाईने सिसा काट्दै भारतीय कामदार । अहिले पञ्चकोट बागलुङको पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । तस्विरः खिम बहादुर कार्की/खबर वे