धौलागिरी अस्पतालबाटै कोरोना परीक्षण गर्ने मन्त्रालयको निर्णय

बागलुङ, १२ असार । अब धौलागिरी अस्पताल बागलुङबाटै कोरोना परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरी अस्पताल बागलुङमा पिसिआर विधिबाट स्वाब परीक्षण गर्न...

गाँजा सहित वडा अध्यक्ष प्रकाउ

बागलुङ, १२ असार । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गाँजा बनाउने कच्चा पदार्थ सहित पक्राउ परेका छन् । वडा अध्यक्ष सूर्यबहादुर घर्तीलाई...

बागलुङका एक जनासहित गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिए

बागलुङ, १२ असार । बागलुङ जिल्लामा एक जना सहित गण्डकी प्रदेशमा २५ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र...

अस्पतालको आइसोलेसन कक्षमा उपचाररत युवतीले छोरालाई जन्म दिईन

बागलुङ, ११ असार । कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–९ की १९ वर्षिय एक...

काठेखोलामा रोजगार गुमाएकाहरुको अनलाइन तथ्याङ्गक संकलन

बागलुङ, ११ असार । बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणको कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका नागरिकको अनलाइन तथ्याङ्गक संकलन सुरु गरेको छ । आगमी आर्थिक वर्षको...

बागलुङको गल्कोटका थप २ जनामा संक्रमण पुष्टि

बागलुङ, ११ असार । बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा थप २ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गल्कोट नगरपालिका २ जनालाई...

बडिगाड गाउँपालिकाको बजेट ५३ करोड २ लाख वढि

कमल पौडेल बडिगाड, १० असार । बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि ५३ करोड २ लाख ६९ हजार ७ सय ४८ रुपैयाको बजेट सार्वजनिक गरेको...

बागलुङ नगरको बजेटः खेलकुदलाई ३४ लाख ५० हजार, मेयरकपको बजेट घट्यो

बागलुङ, १० असार । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि खेलकुद तर्फ ३४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजित गरेको छ । बुधबार सातौ...

ताराखोला गाउँपालिकाले ल्यायो ३२ करोड, साढे १५ लाखको बजेट

बागलुङ, १० असार । बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ३२ करोड १५ लाख रुपैयाँको बजेट विनियोजित गरेको छ । गाउँपालिका उपाध्यक्ष दिल...

बागलुङ नगरपालिकाद्वारा ९४ करोड ७० लाख बजेट सार्वजनिक

नवीन शिशिर बागलुङ, १० असार बागलुङ नगरपालिका बागलुङले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि ९४ करोड ७७ लाख ८६ हजार ३३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

भर्खरै

धेरै पढिएका समाचार